विश्वकप लक्षित टिसिएलको नयाँ योजना सार्वजनिक, टिभी किन्दा नगद फिर्ताको सुविधा
newsare.net
काठमाडौं । विश्वकप फुटबल नजिकिँदै गर्दा टिसिएलले नेपाली उपभोक्ताहरूका लागि विशेष आकर्षक योजना सविश्वकप लक्षित टिसिएलको नयाँ योजना सार्वजनिक, टिभी किन्दा नगद फिर्ताको सुविधा
काठमाडौं । विश्वकप फुटबल नजिकिँदै गर्दा टिसिएलले नेपाली उपभोक्ताहरूका लागि विशेष आकर्षक योजना सार्वजनिक गरेको छ। आर यु रेडी फर ग्रेटनेस भन्ने नारासहित कम्पनीले टिसिएलका टिभी खरिदमा विभिन्न आकर्षक अफरसहित योजना सार्वजनिक गरेको हो । सीजी इलेक्ट्रोनिक्समार्फत सञ्चालनमा ल्याइएको यस योजनाअन्तर्गत टिसिएल टेलिभिजन खरिद गर्ने ग्राहकहरूले २ लाख २६ रुपैयाँसम्म नगद फिर्ता पाउने व्यवस्था गरिएको […] Read more














