Nepal



खराब कर्जा र गैर बैंकिङ सम्पत्ति व्यवस्थापन : पुसभित्रै ‘एसेट म्यानेजमेन्ट कम्पनी’ स्थापना सम्भव छ ?

काठमाडौं । एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) को चर्चा पुनः चुलिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग

सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाडौं । सोपान फर्मास्युटिकल्सको आईपीओ जेठ २२ गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सू
BizKhabar Online » BizKhabar Online

सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाडौं । सोपान फर्मास्युटिकल्सको आईपीओ जेठ २२ गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १ करोड ७१ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता सेयर गरी […]

कुमारी बैंकले विश्व वातावरण दिवसको अवसरमा इलाममा ३ सय वटा बिरुवा रोप्यो

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३ सय वटा बिर
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकले विश्व वातावरण दिवसको अवसरमा इलाममा ३ सय वटा बिरुवा रोप्यो

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३ सय वटा बिरुवा रोपेको छ । बैंकको फिक्कल शाखाले इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । यस कार्यक्रमले वातावरणीय सुधार, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण र […]

विश्वका सबैभन्दा मूल्यवान कम्पनीहरूमा एसियाका तीनमात्र कम्पनी, भारत र चीनका कम्पनी परेनन

कामाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धित स्टकमा हालै भएको वृद्धिले विश्वका १०० सबैभन्
BizKhabar Online » BizKhabar Online

विश्वका सबैभन्दा मूल्यवान कम्पनीहरूमा एसियाका तीनमात्र कम्पनी, भारत र चीनका कम्पनी परेनन

कामाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धित स्टकमा हालै भएको वृद्धिले विश्वका १०० सबैभन्दा मूल्यवान कम्पनीहरूको सूचीमा उल्लेखनीय परिवर्तन ल्याएको छ । विश्वका शीर्ष १० कम्पनीहरूमध्ये एसियाबाट तीनमात्र कम्पनी शीर्ष १० मा अटाएका छन् । यस सूचीमा सबैभन्दा पछिल्लो प्रवेश गरेको कम्पनी दक्षिण कोरियाली कम्पनी सामसुङ हो । सामसुङ मार्क जुकरबर्गको मेटा प्लेटफर्मलाई उछिन्दै विश्वको १० […]

मेटाका सबैभन्दा पुराना कर्मचारीको अनुभव : कृत्रिम बुद्धिमत्तादेखि रोजगारीसम्मका चुनौती र अवसर

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटामा झण्डै दुई दशकदेखि कार्यरत नाओमी ग्लाइट कम्पनीका संस्थाप
BizKhabar Online » BizKhabar Online

मेटाका सबैभन्दा पुराना कर्मचारीको अनुभव : कृत्रिम बुद्धिमत्तादेखि रोजगारीसम्मका चुनौती र अवसर

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटामा झण्डै दुई दशकदेखि कार्यरत नाओमी ग्लाइट कम्पनीका संस्थापक मार्क जुकरबर्गबाहेक सबैभन्दा लामो समय सेवा गर्ने कर्मचारी बनेकी छन्। उनी कम्पनीमा आबद्ध हुँदा फेसबुकमा केवल २९ जना कर्मचारी थिए। अहिले त्यही सानो कम्पनी विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एक बनेको छ। २१ वर्षको उमेरमा फेसबुकमा प्रवेश गरेकी ग्लाइटले कम्पनीको प्रारम्भिक अवस्था, […]

बैंकिङ प्रणालीमा अधिक तरलता : व्यवस्थापनको लागि ७० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता : व्यवस्थापनको लागि ७० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ७७ दिनका लागि ३० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज […]

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव माग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ ।
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव माग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै मौद्रिक नीति तर्जुमाका लागि राय सुझाव माग गरेको हो । ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ,’ बैंकको सूचनामा उल्लेख छ, […]

सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्, पाँच समुह बनाएर अनुगमन गर्दै सरकार

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ । केन्
BizKhabar Online » BizKhabar Online

सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्, पाँच समुह बनाएर अनुगमन गर्दै सरकार

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ । केन्द्रले दैनिक १० वटा कार्यालयमा छड्के अनुगमन गर्ने गरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवडाले जानकारी दिए । उनले पाँच वटा समूह बनाएर कार्यालय समयमा हाजिरी, पोशाक, फाइल ट्रापिङजस्ताको अनुगमन गरिरहेको बताए । उनका अनुसार गत साउनयता केन्द्रले एक हजार १३० कार्यालय अनुगमन […]

एभरेस्ट कलरले आजदेखि आईपीओ निष्कासन गर्दै, कम्पनीको अवस्था कस्तो ?

काठमाडौं । एभरेस्ट कलर लिमिटेडले शुक्रबारदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्कासन
BizKhabar Online » BizKhabar Online

एभरेस्ट कलरले आजदेखि आईपीओ निष्कासन गर्दै, कम्पनीको अवस्था कस्तो ?

काठमाडौं । एभरेस्ट कलर लिमिटेडले शुक्रबारदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले दोस्रो चरणमा ६ लाख ५५ हजार ७ सय कित्ता सेयर जारी गर्न लागेको हो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको छ। कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, सामूहिक लगानी कोष र कर्मचारीहरूलाई सेयर बाँडफाँट गरिसकेको छ। कुल ७ करोड […]

सुनको मूल्यमा एकैदिन २१ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन २१ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घट्दै […]

प्रत्यक्ष वार्ता गर्न पुटिनलाई जेलेनस्कीको आह्वान, प्रस्ताव अस्विकार गरे युद्ध जारी रहने चेतावनी

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रू
BizKhabar Online » BizKhabar Online

प्रत्यक्ष वार्ता गर्न पुटिनलाई जेलेनस्कीको आह्वान, प्रस्ताव अस्विकार गरे युद्ध जारी रहने चेतावनी

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेन वीचको चार वर्ष भन्दा लामो द्वन्द्व अन्त्य गर्नका लागि प्रत्येक्ष वार्ता गर्ने आह्वान गरेका छन् । खुला पत्रमा जेलेन्स्कीले युद्ध अन्त्य गर्ने प्रस्ताव इमानदारीपूर्वक, मर्यादाका साथ र पुनः युद्ध नहुने ग्यारेन्टीका साथ गरिनु पर्नेसमेत बताएका छन् । जेलेन्स्कीले प्रस्तावित बैठक परम्परागत रूपमा […]

विश्व वातावरण दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको
BizKhabar Online » BizKhabar Online

विश्व वातावरण दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम […]

नेपालगन्ज भन्सारबाट दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन

काठमाडौं । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत ब
BizKhabar Online » BizKhabar Online

नेपालगन्ज भन्सारबाट दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन

काठमाडौं । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८।२ प्रतिशत असुली […]

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन, २३ सयमाथि कारवाही

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । य
BizKhabar Online » BizKhabar Online

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन, २३ सयमाथि कारवाही

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०५ जनालाई कारबाही […]

मेरोकित्ता मोबाइल एप सार्वजनिक, अब घरमै बसेर लिन सकिन्छ जग्गासम्बन्धी सेवा

काठमाडौं । नापी विभागले जग्गाधनीलाई प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले ‘मेरोकित्ता’
BizKhabar Online » BizKhabar Online

मेरोकित्ता मोबाइल एप सार्वजनिक, अब घरमै बसेर लिन सकिन्छ जग्गासम्बन्धी सेवा

काठमाडौं । नापी विभागले जग्गाधनीलाई प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। अब सर्वसाधारणले जग्गासम्बन्धी विभिन्न सेवा मोबाइलमार्फत नै प्राप्त गर्न सक्ने भएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको उपस्थितिमा आयोजित कार्यक्रममा एप औपचारिक रूपमा सार्वजनिक गरिएको हो। नापी विभागका अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्रणालीमा […]

लेबनान र इजरायलबीच युद्धविरामको घोषणासँगै घट्यो तेलको मूल्य

काठमाडौं । लेबनान र इजरायलबीच युद्धविराम गर्ने सहमति भएपछि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मू
BizKhabar Online » BizKhabar Online

लेबनान र इजरायलबीच युद्धविरामको घोषणासँगै घट्यो तेलको मूल्य

काठमाडौं । लेबनान र इजरायलबीच युद्धविराम गर्ने सहमति भएपछि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। उक्त सहमतिसँगै मध्यपूर्व क्षेत्रमा जारी तनाव कम हुने अपेक्षा बढेको छ भने इरानसँग सम्बन्धित व्यापक द्वन्द्व अन्त्य हुने सम्भावनाले पनि बजारलाई सकारात्मक सन्देश दिएको देखिन्छ । युद्धविरामपछि इरानसँग सम्बन्धित तनाव कम भई होर्मुज जलडमरू पुनः सहज रूपमा सञ्चालन हुन […]

विश्वकप लक्षित टिसिएलको नयाँ योजना सार्वजनिक, टिभी किन्दा नगद फिर्ताको सुविधा

काठमाडौं । विश्वकप फुटबल नजिकिँदै गर्दा टिसिएलले नेपाली उपभोक्ताहरूका लागि विशेष आकर्षक योजना स
BizKhabar Online » BizKhabar Online

विश्वकप लक्षित टिसिएलको नयाँ योजना सार्वजनिक, टिभी किन्दा नगद फिर्ताको सुविधा

काठमाडौं । विश्वकप फुटबल नजिकिँदै गर्दा टिसिएलले नेपाली उपभोक्ताहरूका लागि विशेष आकर्षक योजना सार्वजनिक गरेको छ। आर यु रेडी फर ग्रेटनेस भन्ने नारासहित कम्पनीले टिसिएलका टिभी खरिदमा विभिन्न आकर्षक अफरसहित योजना सार्वजनिक गरेको हो । सीजी इलेक्ट्रोनिक्समार्फत सञ्चालनमा ल्याइएको यस योजनाअन्तर्गत टिसिएल टेलिभिजन खरिद गर्ने ग्राहकहरूले २ लाख २६ रुपैयाँसम्म नगद फिर्ता पाउने व्यवस्था गरिएको […]

रसुवा भन्सार प्रमुखसहित ६ कर्मचारीमाथि कर छलीमा सघाएको आरोप, छानबिन गर्न समिति गठन

काठमाडौं । बजेटपछि कर दर वृद्धि हुने सूचना दुरुपयोग गरी भन्सार छलीमा संलग्न भएको आशङ्कामा रसुवा भ
BizKhabar Online » BizKhabar Online

रसुवा भन्सार प्रमुखसहित ६ कर्मचारीमाथि कर छलीमा सघाएको आरोप, छानबिन गर्न समिति गठन

काठमाडौं । बजेटपछि कर दर वृद्धि हुने सूचना दुरुपयोग गरी भन्सार छलीमा संलग्न भएको आशङ्कामा रसुवा भन्सार कार्यालयका प्रमुखसहित ६ जना कर्मचारीलाई भन्सार विभागमा तानिएको छ। अर्थ मन्त्रालयका अनुसार रसुवा भन्सार कार्यालय प्रमुख तुलसी भट्टराईसहित ६ जना कर्मचारीलाई सवारीसाधन भन्सारमा नआइ पुग्दै जाँचपास गरिएको तथा कर वृद्धि सम्बन्धी सूचनाको आधारमा अनधिकृत लाभ लिएको आशङ्कामा विभागमा […]

चिडियाखानामा ‘ट्रम्प’ भैँसी ठूलो आकर्षण, अत्यधिक गर्मीका बीच पनि ठूलो भीड

ढाका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय
BizKhabar Online » BizKhabar Online

चिडियाखानामा ‘ट्रम्प’ भैँसी ठूलो आकर्षण, अत्यधिक गर्मीका बीच पनि ठूलो भीड

ढाका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी अहिले देशभरि ठूलो आकर्षण बनेको छ । सुनौलो रङको कपाल, पहेँलो सिङ र करिब ७०० किलोग्राम (१,५०० पाउन्ड) तौल भएको यो भैँसी गत साता चिडियाखानामा सारिएपछि ढाका मात्र नभई देशका विभिन्न भागबाट आगन्तुकहरूको भीड बढेको […]

साढे १३ अंकले घट्यो सेयरबजार, ४ अर्ब ७० करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १३ अंकले घटेक
BizKhabar Online » BizKhabar Online

साढे १३ अंकले घट्यो सेयरबजार, ४ अर्ब ७० करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १३ अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १३.४६ अंकले घट्दै २७ सय ६६ को विन्दुमा झरेर रोकिएको हो । आज कुल ३ सय ५३ कम्पनीको १ करोड ६ लाख बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ […]

झापामा हुरी र वर्षाले केराखेती नष्ट, ५१२.५५ मेट्रिकटन उत्पादनमा क्षति

झापा । गतहप्ता आएको हुरी वर्षाले झापाका विभिन्न स्थानमा गरिएको केराखेती नष्ट भएको छ झापामा यसवर्
BizKhabar Online » BizKhabar Online

झापामा हुरी र वर्षाले केराखेती नष्ट, ५१२.५५ मेट्रिकटन उत्पादनमा क्षति

झापा । गतहप्ता आएको हुरी वर्षाले झापाका विभिन्न स्थानमा गरिएको केराखेती नष्ट भएको छ झापामा यसवर्ष एक हजार ९१८ हेक्टर क्षेत्रफलमा केराखेती गरिएको थियो । हावा र वर्षाका कारण रु दुई करोड १२ लाख ८६ हजार २९२ बराबर क्षति पुगेको प्रारम्भिक अनुमान छ । २९.९७ हेक्टर क्षेत्रफलमा लगाइएको केराखेती पूर्णरूपमा नष्ट भएको कृषि ज्ञान केन्द्रले […]

एसियन गेम्स छनोटमा नेपालको लगातार दोस्रो जित, समूह विजेताको रुपमा सेमिफाइनलमा

काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार दिउँस
BizKhabar Online » BizKhabar Online

एसियन गेम्स छनोटमा नेपालको लगातार दोस्रो जित, समूह विजेताको रुपमा सेमिफाइनलमा

काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार दिउँसो भएको खेलमा मलेसियालाई १ सय ६७ रनले पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । जितको लागि २ सय ७६ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रनमात्र बनाउन […]

बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने, मिनी ग्रिडमार्फत विद्युत् विस्तार

सुर्खेत । सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको ज
BizKhabar Online » BizKhabar Online

बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने, मिनी ग्रिडमार्फत विद्युत् विस्तार

सुर्खेत । सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफैंले निर्माण गर्ने भएको छ । ‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेघावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोसीले जानकारी दिए । डोल्पामा निर्माणाधीन जगदुल्ला ए लगायतका जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ । […]

राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै कालोपत्
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो

बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै कालोपत्र नहुँदा यात्रीलाई समस्या भएको छ । करिडोरको बागलुङ खण्डमा पर्ने ३४ किलोमिटरमध्ये २४ किलोमिटर कालोपत्र भए पनि बाँकी १० किलोमिटर अझै कालोपत्र भएको छैन । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक स्तरोन्नति नहुँदा दक्षिण बागलुङसहित मुक्तिनाथ जाने पर्यटक प्रभावित भएका छन् । उक्त सडक दुई […]

कर छलीको आशंकामा समातिएका अधिकांश गाडी ‘बिवाइडी’ का, बजेट अघिका दुई दिनमै भित्र्याइएको थियो साढे ६ सय गाडी

काठमाडौं । बुधबार राति मुस्ताङ भन्सार नाकामा समातिएका अधिकांश गाडीहरु चिनियाँ कम्पनी बिवाइडीको
BizKhabar Online » BizKhabar Online

कर छलीको आशंकामा समातिएका अधिकांश गाडी ‘बिवाइडी’ का, बजेट अघिका दुई दिनमै भित्र्याइएको थियो साढे ६ सय गाडी

काठमाडौं । बुधबार राति मुस्ताङ भन्सार नाकामा समातिएका अधिकांश गाडीहरु चिनियाँ कम्पनी बिवाइडीको भएको पाइएको छ । बुधबार राति भन्सार महसुल छली गर्ने उद्देश्यले मुस्ताङको कोरोला नाकामार्फत नेपाल भित्र्याइएका विद्युतीय सवारीसाधनमाथि सशस्त्र प्रहरी बलले ठूलो कारबाही गरेको छ । विशेष सूचनाको आधारमा गरिएको अपरेसनमा ७ सय ७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले […]

आइएमई लाइफको सामाजिक उत्तरदायित्व, बालक्ष्य डेभलपमेन्ट केयरलाई आर्थिक सहयोग

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालक्ष्य डे
BizKhabar Online » BizKhabar Online

आइएमई लाइफको सामाजिक उत्तरदायित्व, बालक्ष्य डेभलपमेन्ट केयरलाई आर्थिक सहयोग

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रालिलाई आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनस्र्थापना सेवाका लागि उपयोग गरिनेछ । यस कार्यक्रम अन्तर्गत आईएमई लाइफ इन्स्योरेन्सले ३ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ, जसबाट प्रभावित बालबालिकाले आवश्यक थेरापी तथा […]

अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु १२०, आँप (दशहरी) प्रतिकिलो रु १३०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु १२०, आँप (दशहरी) प्रतिकिलो रु १३०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३५, आलु रातो (गोलो) […]

‘सम्पत्ति छानविन’ले मालपोत, बैंक र कर कार्यालयमा भिड, ४० हजार कर्मचारीसहित व्यवसायी पनि निशानामा

काठमाडौं । सम्पत्ति छानविन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति विवरण माग गरेपछ
BizKhabar Online » BizKhabar Online

‘सम्पत्ति छानविन’ले मालपोत, बैंक र कर कार्यालयमा भिड, ४० हजार कर्मचारीसहित व्यवसायी पनि निशानामा

काठमाडौं । सम्पत्ति छानविन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति विवरण माग गरेपछि देशभरका मालपोत, बैंक तथा कर कार्यालयमा भिड बढ्न थालेको छ । आयोगको सूचनापछि करिब ४० हजार कर्मचारी, व्यवसायी तथा पूर्व र वर्तमान पदाधिकारीहरू सम्पत्ति प्रमाणित गर्ने प्रक्रियामा व्यस्त हुँदा सम्पत्ति प्रमाणिकरण गर्नेहरुको भिड बढ्दै गएको हो । आयोगका अनुसार दैनिक औसत […]

ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४४५ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । य
BizKhabar Online » BizKhabar Online

ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४४५ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. २२ लाख ७६ हजार ५१७ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १२८, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १६०, संकेत बत्ती उल्लंघनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन […]

पोखरा-जोमसोम हवाई सेवा तीन महिना बन्द, आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा नरोकिने

काठमाडौँ । पोखरा-जोमसोम नियमित हवाई सेवा बन्द भएको छ । यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा ए
BizKhabar Online » BizKhabar Online

पोखरा-जोमसोम हवाई सेवा तीन महिना बन्द, आकस्मिक चार्टर हवाई तथा हेली उडान सेवा नरोकिने

काठमाडौँ । पोखरा-जोमसोम नियमित हवाई सेवा बन्द भएको छ । यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनी तारा एयरलाइन्स र समिट एयरलाइन्सले पोखरा-जोमसोम नियमित हवाई सेवा उडान करिब तीन महिनाका लागि बन्द गरेको जनाएका छन् । बर्खायामको मनसुन, मौसम प्रतिकूलता र पर्यटकीय अफसिजनलगायत कारण यहाँ उडान भर्ने निजी वायु सेवा कम्पनीहरूले पोखरा-जोमसोम नियमित हवाई उडान […]

ऊर्जा सङ्कटबीच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड, साढे १९ अर्ब डलर छुट्याईँदै

काठमाडौं । जापान सरकारले बढ्दो ऊर्जा मूल्य र मध्यपूर्वमा जारी तनावका प्रभावलाई सम्बोधन गर्न ३.११
BizKhabar Online » BizKhabar Online

ऊर्जा सङ्कटबीच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड, साढे १९ अर्ब डलर छुट्याईँदै

काठमाडौं । जापान सरकारले बढ्दो ऊर्जा मूल्य र मध्यपूर्वमा जारी तनावका प्रभावलाई सम्बोधन गर्न ३.११ खर्ब येन (झण्डै १९.५ अर्ब अमेरिकी डलर) बराबरको अतिरिक्त बजेटको प्रारम्भिक मस्यौदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले बुधबार उक्त बजेट पारित गरेको हो । यसलाई संसदबाट शुक्रबारसम्म अनुमोदन गरिने अपेक्षा गरिएको छ ।विश्लेषकहरूले सरकारी खर्च बढ्नुले आर्थिक चुनौती र मुद्रास्फीतिसम्बन्धी […]

यार्सागुम्बा सङ्कलनको अभियोगमा चार जना पक्राउ, प्रतिकिलो ३१ हजार जरिवादा

काठमाडाैं । अनधिकृत रुपमा यार्सागुम्बा सङ्कलन गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । म्याङ्ल
BizKhabar Online » BizKhabar Online

यार्सागुम्बा सङ्कलनको अभियोगमा चार जना पक्राउ, प्रतिकिलो ३१ हजार जरिवादा

काठमाडाैं । अनधिकृत रुपमा यार्सागुम्बा सङ्कलन गरेको अभियोगमा चार जना पक्राउ परेका छन् । म्याङ्लुङ नगरपालिकाबाट अनुमति नलिइ यार्सागुम्बा टिपेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बू, कर्णबहादुर लिम्बू, बादल लिम्बू र हर्कबहादुर श्रेष्ठलाई पक्राउ गरिएको हो । उनीहरूबाट प्रहरीले १३ थान यार्सागुम्बा र नौ वटा मोटरसाइकल बरामद […]

मनाङमा १३५ मेगावाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा, राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

काठमाडौं । लघु जलविद्युतबाट उत्पादित विद्युतमा मात्रै निर्भर रहँदै आएको मनाङमा पहिलोपटक १३५ मेग
BizKhabar Online » BizKhabar Online

मनाङमा १३५ मेगावाट जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा, राष्ट्रिय प्रसारण लाइनमा जोडिँदै

काठमाडौं । लघु जलविद्युतबाट उत्पादित विद्युतमा मात्रै निर्भर रहँदै आएको मनाङमा पहिलोपटक १३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माणसँगै राष्ट्रिय प्रसारण लाइनसँग जोडिने भएको छ । मस्र्याङ्दी नदीको अथाह जलशक्तिलाई उपयोग गरी निर्माण गरिएको यस आयोजनाले देशको ऊर्जा उत्पादन, ऊर्जा सुरक्षा र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ । निजी क्षेत्रबाट निर्माण भएका ठूला जलविद्युत् […]

नेपाल आउँदै जीडब्ल्यूएमको नयाँ पुस्ताको विद्युतीय एसयूभी, यस्ता छन् विशेषता

काठमाडौं । विश्वका १७० भन्दा बढी देशमा सफलता हासिल गरेको ग्रेटवाल मोटर्स (जीडब्ल्यूएम) ले नेपालम
BizKhabar Online » BizKhabar Online

नेपाल आउँदै जीडब्ल्यूएमको नयाँ पुस्ताको विद्युतीय एसयूभी, यस्ता छन् विशेषता

काठमाडौं । विश्वका १७० भन्दा बढी देशमा सफलता हासिल गरेको ग्रेटवाल मोटर्स (जीडब्ल्यूएम) ले नेपालमा नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी ल्याउने तयारी गरेको छ। यो नयाँ गाडीमा पाँच सय बीस किलोमिटरसम्मको यात्रा दूरी, बुद्धिमान प्रविधि, उन्नत सुरक्षा प्रणाली र आधुनिक डिजाइन रहेको बताइएको छ। यसमा सूर्यको तापबाट आफैं खरानी मेटाउने विशेष कोटिङ प्रविधि, सात एयरब्याग, […]

शेल कम्पनी खडा गरी बैंक कर्जा दुरुपयोग, राम जानकी फाउन्डेसनका अध्यक्ष पाण्डे पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महोत्तरीको बर्दिवासमा दर्ता भए
BizKhabar Online » BizKhabar Online

शेल कम्पनी खडा गरी बैंक कर्जा दुरुपयोग, राम जानकी फाउन्डेसनका अध्यक्ष पाण्डे पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महोत्तरीको बर्दिवासमा दर्ता भएको शेल कम्पनी ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एण्ड भेटेरिनरी साइन्सेस प्रालि’ मार्फत प्रभु बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे लाई पक्राउ गरेको छ। कम्पनीको एकल सञ्चालक समेत रहेका पाण्डेले डीपीआर बिना कर्जा स्वीकृत गराई धितोको अत्यधिक […]

दिल्लीको एक होटलमा भीषण आगलागी : २१ को मृत्यु, ४० भन्दा बढी घाइते

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएक
BizKhabar Online » BizKhabar Online

दिल्लीको एक होटलमा भीषण आगलागी : २१ को मृत्यु, ४० भन्दा बढी घाइते

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्ला वर्षहरूमा राजधानीमा भएको सबैभन्दा घातक आगलागीका रूपमा यस घटनालाई प्रहरीले पुष्टि गरेको छ । दिल्लीको दक्षिणी भागमा रहेको भीडभाडयुक्त बस्तीमा अवस्थित बेड–एन्ड–ब्रेकफास्ट ‘फ्लोरिस स्टे’ होटलमा बुधबार बिहान आगलागी भएको हो । आगो […]

Get more results via ClueGoal