सुनको मूल्यमा एकैदिन २१ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो
newsare.net
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनसुनको मूल्यमा एकैदिन २१ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घट्दै […] Read more














