एभरेस्ट कलरले आजदेखि आईपीओ निष्कासन गर्दै, कम्पनीको अवस्था कस्तो ?
newsare.net
काठमाडौं । एभरेस्ट कलर लिमिटेडले शुक्रबारदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्कासनएभरेस्ट कलरले आजदेखि आईपीओ निष्कासन गर्दै, कम्पनीको अवस्था कस्तो ?
काठमाडौं । एभरेस्ट कलर लिमिटेडले शुक्रबारदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले दोस्रो चरणमा ६ लाख ५५ हजार ७ सय कित्ता सेयर जारी गर्न लागेको हो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको छ। कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, सामूहिक लगानी कोष र कर्मचारीहरूलाई सेयर बाँडफाँट गरिसकेको छ। कुल ७ करोड […] Read more














