मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव माग्यो
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ ।मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव माग्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै मौद्रिक नीति तर्जुमाका लागि राय सुझाव माग गरेको हो । ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ,’ बैंकको सूचनामा उल्लेख छ, […] Read more














