मेटाका सबैभन्दा पुराना कर्मचारीको अनुभव : कृत्रिम बुद्धिमत्तादेखि रोजगारीसम्मका चुनौती र अवसर
newsare.net
काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटामा झण्डै दुई दशकदेखि कार्यरत नाओमी ग्लाइट कम्पनीका संस्थापमेटाका सबैभन्दा पुराना कर्मचारीको अनुभव : कृत्रिम बुद्धिमत्तादेखि रोजगारीसम्मका चुनौती र अवसर
काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटामा झण्डै दुई दशकदेखि कार्यरत नाओमी ग्लाइट कम्पनीका संस्थापक मार्क जुकरबर्गबाहेक सबैभन्दा लामो समय सेवा गर्ने कर्मचारी बनेकी छन्। उनी कम्पनीमा आबद्ध हुँदा फेसबुकमा केवल २९ जना कर्मचारी थिए। अहिले त्यही सानो कम्पनी विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एक बनेको छ। २१ वर्षको उमेरमा फेसबुकमा प्रवेश गरेकी ग्लाइटले कम्पनीको प्रारम्भिक अवस्था, […] Read more














