विश्वका सबैभन्दा मूल्यवान कम्पनीहरूमा एसियाका तीनमात्र कम्पनी, भारत र चीनका कम्पनी परेनन
newsare.net
कामाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धित स्टकमा हालै भएको वृद्धिले विश्वका १०० सबैभन्विश्वका सबैभन्दा मूल्यवान कम्पनीहरूमा एसियाका तीनमात्र कम्पनी, भारत र चीनका कम्पनी परेनन
कामाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धित स्टकमा हालै भएको वृद्धिले विश्वका १०० सबैभन्दा मूल्यवान कम्पनीहरूको सूचीमा उल्लेखनीय परिवर्तन ल्याएको छ । विश्वका शीर्ष १० कम्पनीहरूमध्ये एसियाबाट तीनमात्र कम्पनी शीर्ष १० मा अटाएका छन् । यस सूचीमा सबैभन्दा पछिल्लो प्रवेश गरेको कम्पनी दक्षिण कोरियाली कम्पनी सामसुङ हो । सामसुङ मार्क जुकरबर्गको मेटा प्लेटफर्मलाई उछिन्दै विश्वको १० […] Read more














