कुमारी बैंकले विश्व वातावरण दिवसको अवसरमा इलाममा ३ सय वटा बिरुवा रोप्यो
newsare.net
काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३ सय वटा बिरकुमारी बैंकले विश्व वातावरण दिवसको अवसरमा इलाममा ३ सय वटा बिरुवा रोप्यो
काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३ सय वटा बिरुवा रोपेको छ । बैंकको फिक्कल शाखाले इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । यस कार्यक्रमले वातावरणीय सुधार, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण र […] Read more














