सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
newsare.net
काठमाडौं । सोपान फर्मास्युटिकल्सको आईपीओ जेठ २२ गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूसोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
काठमाडौं । सोपान फर्मास्युटिकल्सको आईपीओ जेठ २२ गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १ करोड ७१ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता सेयर गरी […] Read more














