सुजुकी गाडी धनीका लागि विशेष सेवा शिविर, १० जनालाई नगरकोटमा विलासी बसाइँको अवसर
newsare.net
काठमाडौं । सीजी मोटोकर्प प्रालिले देशभरका सुजुकी गाडीधनीलाई लक्षित गर्दै तीन दिने विशेष ग्रीष्मसुजुकी गाडी धनीका लागि विशेष सेवा शिविर, १० जनालाई नगरकोटमा विलासी बसाइँको अवसर
काठमाडौं । सीजी मोटोकर्प प्रालिले देशभरका सुजुकी गाडीधनीलाई लक्षित गर्दै तीन दिने विशेष ग्रीष्मकालीन सेवा शिविर सञ्चालन गर्ने भएको छ। कम्पनीले जेठ २४ देखि २६ गतेसम्म नेपालभर रहेका आफ्ना आधिकारिक सेवा केन्द्रमार्फत उक्त अभियान सञ्चालन गर्न लागेको जनाएको छ। मनसुन सुरु हुनुअघि सवारी साधनको अवस्था परीक्षण गरी सुरक्षित यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा […] Read more














