विश्व वातावरण दिवसमा कुमारी बैंकद्वारा इलाममा ३०० बिरुवा रोपण
newsare.net
काठमाडाैं । विश्व वातावरण दिवस २०२६ को अवसरमा कुमारी बैंक लिमिटेडले इलाममा वृक्षारोपण कार्यक्रविश्व वातावरण दिवसमा कुमारी बैंकद्वारा इलाममा ३०० बिरुवा रोपण
काठमाडाैं । विश्व वातावरण दिवस २०२६ को अवसरमा कुमारी बैंक लिमिटेडले इलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा ३०० वटा बिरुवा रोपेको हो। इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको बैंकले जनाएको छ। वृक्षारोपण कार्यक्रमले प्राकृतिक सन्तुलन संरक्षण, हरियाली […] Read more














