श्रीलंकन चेम्बर र एफएनसीसीआईबीच बीटुबी मिटिङ सम्पन्न, हर्बल र जलविद्युतमा लगानीको प्रतिबद्धता
newsare.net
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र सिलन चेम्बर अफ कमर्सबीच बीटुबी बैठक सम्पन्न भएको छ। महासश्रीलंकन चेम्बर र एफएनसीसीआईबीच बीटुबी मिटिङ सम्पन्न, हर्बल र जलविद्युतमा लगानीको प्रतिबद्धता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र सिलन चेम्बर अफ कमर्सबीच बीटुबी बैठक सम्पन्न भएको छ। महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले व्यवसायिक भ्रमणका क्रममा दुई देशका उद्योगी व्यवसायीबीच लगानी प्रवर्द्धन गर्ने सम्बन्धमा छलफल गरेको हो । उक्त छलफलमा सिलन चेम्बरमा आबद्ध उद्योगी व्यवसायीहरूले आफूहरू नेपालमा लगानी गर्न तयार भएको बताएका हुन् । […] Read more














