दूषित खानाका कारण वार्षिक १५ लाखको मृत्यु, साना बच्चाहरूको लागि ठूलो खतरा
newsare.net
काठमाडौं । विश्व खाद्य सुरक्षा दिवस जुन ७ मा विश्वव्यापी रूपमा मनाइँदैछ। यसै सन्दर्भमा विश्व स्वदूषित खानाका कारण वार्षिक १५ लाखको मृत्यु, साना बच्चाहरूको लागि ठूलो खतरा
काठमाडौं । विश्व खाद्य सुरक्षा दिवस जुन ७ मा विश्वव्यापी रूपमा मनाइँदैछ। यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दूषित खानाबाट हुने रोग र मृत्युको बारेमा एक प्रतिवेदन जारी गरेको छ, जुन चिन्ताजनक छ । सन २००० देखि २०२१ सम्मका १९४ देशहरूको तथ्याङ्कमा आधारित यो प्रतिवेदनले अफ्रिकी र दक्षिणपूर्वी एसियाली देशहरूमा उच्च जोखिम रहेको देखाउँछ […] Read more














