आर्थिक वर्ष २०२-२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
newsare.net
नयाँदिल्ली । भारतीय आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को कुल गा्रयस्थ उत्पादन (जीडीपी)आर्थिक वर्ष २०२-२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
नयाँदिल्ली । भारतीय आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को कुल गा्रयस्थ उत्पादन (जीडीपी) ७.७ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । यस अघि आर्थिक वर्ष २०२४–२५ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि कायम रहेको शुक्रबार जारी सरकारी तथ्याङकले जनाएको थियो । मध्य पूर्वमा जारी सङ्कटको बीचमा, भारतको अर्थतन्त्र जनवरी –मार्च अवधिको जीडीपी ७.८ प्रतिशतले वृद्धि […] Read more














