Nepal



सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा परियोजनामा लगानी गर्ने

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रिन ड्राइभ २०२६’ र्‍याली कार्यक्रम सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफनो इतिहासमा पहिलो पटक ‘नाडा ग्रिन ड्राइ
BizKhabar Online » BizKhabar Online

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रिन ड्राइभ २०२६’ र्‍याली कार्यक्रम सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफनो इतिहासमा पहिलो पटक ‘नाडा ग्रिन ड्राइभ २०२६’ र्‍याली कार्यक्रम सम्पन्न गरेको छ। विश्व वातावरण दिवसको अवसरमा उक्त र्‍याली सम्पन्न गरिएको नाडाले जनाएको छ। अकवेल, दीपल, भोल्ट्स, कामा, एम्पियर, स्काईवर्थ, फ्युचर मोटर्स, नामी, टियागो ईभी, सुजुकी, टाइम्स बिजनेस–स्काईवर्थ, नेपाल इन्स्योरेन्स कम्पनीले र्‍यालीलाई समर्थन गरेका थिए। जसमा विभिन्न […]

समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच
BizKhabar Online » BizKhabar Online

समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ । समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट […]

आर्थिक वर्ष २०२-२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान

नयाँदिल्ली । भारतीय आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को कुल गा्रयस्थ उत्पादन (जीडीपी)
BizKhabar Online » BizKhabar Online

आर्थिक वर्ष २०२-२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान

नयाँदिल्ली । भारतीय आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को कुल गा्रयस्थ उत्पादन (जीडीपी) ७.७ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । यस अघि आर्थिक वर्ष २०२४–२५ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि कायम रहेको शुक्रबार जारी सरकारी तथ्याङकले जनाएको थियो । मध्य पूर्वमा जारी सङ्कटको बीचमा, भारतको अर्थतन्त्र जनवरी –मार्च अवधिको जीडीपी ७.८ प्रतिशतले वृद्धि […]

वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो, अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक संकेत

जेनेभा । विश्व व्यापार सङ्गठनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार मध्यपूर्वमा जारी द्व
BizKhabar Online » BizKhabar Online

वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो, अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक संकेत

जेनेभा । विश्व व्यापार सङ्गठनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण चुनौतीहरू देखिए पनि सन् २०२६ को पहिलो छ महिनामा विश्वव्यापी वस्तु व्यापार मजबुत रहेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी लगानी र माग बढेकाले व्यापारलाई सहयोग पुगेको बताइएको छ । विश्व व्यापार संगठनको नवीन वस्तु व्यापार सूचकाङ्क १०१ दशमलव ७ मा […]

श्रमिकका लागि दोहामा सचेतना कार्यक्रम, श्रम कानुनको पूर्णपालना गर्न अनुरोध

काठमाडौँ । कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले शुक्रबार नेपाली श्रमिकका लागि सचेतना क
BizKhabar Online » BizKhabar Online

श्रमिकका लागि दोहामा सचेतना कार्यक्रम, श्रम कानुनको पूर्णपालना गर्न अनुरोध

काठमाडौँ । कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले शुक्रबार नेपाली श्रमिकका लागि सचेतना कार्यक्रमको आयोजना गरेको छ । नेपाली समुदायका लागि कतारको राष्ट्रिय मानवअधिकार समितिका कानुनी सल्लाहकार हमिद खानले आफ्नो प्रस्तुतिमार्फत कतारमा रहँदा पालना गर्नुपर्ने नियम, कानुनका बारेमा जानकारी दिँदै कतार बसाइका क्रममा आइपर्नसक्ने सम्भावित जोखिमहरूका बारे सहभागीहरूलाई सचेत गराएका थिए । राजदूतावासका श्रम सहचारी सीता […]

अण्डाको नयाँ मूल्य निर्धारण, मूल्य बढेर प्रतिक्रेट कति पुग्यो ?

चितवन । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्य पुन:बढाएको छ । संघको शुक्रबार का
BizKhabar Online » BizKhabar Online

अण्डाको नयाँ मूल्य निर्धारण, मूल्य बढेर प्रतिक्रेट कति पुग्यो ?

चितवन । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्य पुन:बढाएको छ । संघको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय […]

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन, ५११ सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५११ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । य
BizKhabar Online » BizKhabar Online

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन, ५११ सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५११ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६७ जनालाई कारबाही […]

दूषित खानाका कारण वार्षिक १५ लाखको मृत्यु, साना बच्चाहरूको लागि ठूलो खतरा

काठमाडौं । विश्व खाद्य सुरक्षा दिवस जुन ७ मा विश्वव्यापी रूपमा मनाइँदैछ। यसै सन्दर्भमा विश्व स्व
BizKhabar Online » BizKhabar Online

दूषित खानाका कारण वार्षिक १५ लाखको मृत्यु, साना बच्चाहरूको लागि ठूलो खतरा

काठमाडौं । विश्व खाद्य सुरक्षा दिवस जुन ७ मा विश्वव्यापी रूपमा मनाइँदैछ। यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दूषित खानाबाट हुने रोग र मृत्युको बारेमा एक प्रतिवेदन जारी गरेको छ, जुन चिन्ताजनक छ । सन २००० देखि २०२१ सम्मका १९४ देशहरूको तथ्याङ्कमा आधारित यो प्रतिवेदनले अफ्रिकी र दक्षिणपूर्वी एसियाली देशहरूमा उच्च जोखिम रहेको देखाउँछ […]

नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने, औसतभन्दा कम वर्षा हुने

काठमाडौँ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौ
BizKhabar Online » BizKhabar Online

नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने, औसतभन्दा कम वर्षा हुने

काठमाडौँ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक साता लाग्ने छ । मौसमविद् पौडेलले भने, “यही समयमा मनसुन भित्रिन्छ भन्ने एकिन गरी भन्न सकिँदैन । […]

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्य
BizKhabar Online » BizKhabar Online

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो आयोजनालाई प्राधिकरण मोडलमा अगाडि बढाउने व्यवस्था गरिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सो आयोजनालाई थप सम्भाव्य बनाउने उद्देश्यका साथ प्राधिकरण मोडल अगाडि सारिएको जानकारी दिए । आज […]

श्रीलंकन चेम्बर र एफएनसीसीआईबीच बीटुबी मिटिङ सम्पन्न, हर्बल र जलविद्युतमा लगानीको प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र सिलन चेम्बर अफ कमर्सबीच बीटुबी बैठक सम्पन्न भएको छ। महास
BizKhabar Online » BizKhabar Online

श्रीलंकन चेम्बर र एफएनसीसीआईबीच बीटुबी मिटिङ सम्पन्न, हर्बल र जलविद्युतमा लगानीको प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र सिलन चेम्बर अफ कमर्सबीच बीटुबी बैठक सम्पन्न भएको छ। महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले व्यवसायिक भ्रमणका क्रममा दुई देशका उद्योगी व्यवसायीबीच लगानी प्रवर्द्धन गर्ने सम्बन्धमा छलफल गरेको हो । उक्त छलफलमा सिलन चेम्बरमा आबद्ध उद्योगी व्यवसायीहरूले आफूहरू नेपालमा लगानी गर्न तयार भएको बताएका हुन् । […]

नयाँ कर व्यवस्थाले अधिकांश सवारीसाधन महँगिने, नाडाले जनायो असन्तुष्टि

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सवारीसाधनमा लागू गरिएको नयाँ कर व्यवस्थाले वि
BizKhabar Online » BizKhabar Online

नयाँ कर व्यवस्थाले अधिकांश सवारीसाधन महँगिने, नाडाले जनायो असन्तुष्टि

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सवारीसाधनमा लागू गरिएको नयाँ कर व्यवस्थाले विद्युतीय तथा इन्धनबाट चल्ने अधिकांश सवारीसाधनको मूल्य बढ्ने भएको भन्दै नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले चिन्ता व्यक्त गरेको छ। नाडाले विज्ञप्ति जारी गर्दै विद्युतीय सवारीसाधनमा लाग्दै आएको अन्तःशुल्क हटाएर ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ लागू गर्ने निर्णय तथा नयाँ महसुल संरचनाले बजारमा […]

विश्व वातावरण दिवसमा कुमारी बैंकद्वारा इलाममा ३०० बिरुवा रोपण

काठमाडाैं । विश्व वातावरण दिवस २०२६ को अवसरमा कुमारी बैंक लिमिटेडले इलाममा वृक्षारोपण कार्यक्र
BizKhabar Online » BizKhabar Online

विश्व वातावरण दिवसमा कुमारी बैंकद्वारा इलाममा ३०० बिरुवा रोपण

काठमाडाैं । विश्व वातावरण दिवस २०२६ को अवसरमा कुमारी बैंक लिमिटेडले इलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्नो फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा ३०० वटा बिरुवा रोपेको हो। इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको बैंकले जनाएको छ। वृक्षारोपण कार्यक्रमले प्राकृतिक सन्तुलन संरक्षण, हरियाली […]

सुजुकी गाडी धनीका लागि विशेष सेवा शिविर, १० जनालाई नगरकोटमा विलासी बसाइँको अवसर

काठमाडौं । सीजी मोटोकर्प प्रालिले देशभरका सुजुकी गाडीधनीलाई लक्षित गर्दै तीन दिने विशेष ग्रीष्म
BizKhabar Online » BizKhabar Online

सुजुकी गाडी धनीका लागि विशेष सेवा शिविर, १० जनालाई नगरकोटमा विलासी बसाइँको अवसर

काठमाडौं । सीजी मोटोकर्प प्रालिले देशभरका सुजुकी गाडीधनीलाई लक्षित गर्दै तीन दिने विशेष ग्रीष्मकालीन सेवा शिविर सञ्चालन गर्ने भएको छ। कम्पनीले जेठ २४ देखि २६ गतेसम्म नेपालभर रहेका आफ्ना आधिकारिक सेवा केन्द्रमार्फत उक्त अभियान सञ्चालन गर्न लागेको जनाएको छ। मनसुन सुरु हुनुअघि सवारी साधनको अवस्था परीक्षण गरी सुरक्षित यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा […]

एनआईसी एशिया बैंकका ग्राहकले किस्ताबन्दीमा ब्याजबिनै अनर स्मार्टफोन किन्न पाउने

काठमाडौं । एनआईसी एशिया बैंक र नेपालमा अनर ब्राण्डका स्मार्टफोन बिक्री गर्दै आएको इफिक्स नेपालब
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकका ग्राहकले किस्ताबन्दीमा ब्याजबिनै अनर स्मार्टफोन किन्न पाउने

काठमाडौं । एनआईसी एशिया बैंक र नेपालमा अनर ब्राण्डका स्मार्टफोन बिक्री गर्दै आएको इफिक्स नेपालबीच ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ। सम्झौतासँगै एनआईसी एशिया बैंकका ऋणपत्रयुक्त भुक्तानी कार्ड प्रयोगकर्ताले अनर ब्राण्डका स्मार्टफोन शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने भएका छन्। ग्राहकले कुनै पनि प्रारम्भिक रकम नतिरी अधिकतम १२ महिनासम्मको किस्ताबन्दी सुविधामा […]

विद्युत माग धान्न सकस, अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध

काठमाडौं । बढ्दो गर्मीका कारण विद्युत्को माग बढेकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री नच
BizKhabar Online » BizKhabar Online

विद्युत माग धान्न सकस, अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध

काठमाडौं । बढ्दो गर्मीका कारण विद्युत्को माग बढेकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री नचलाउन नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण शाखाले अनुरोध गरेको छ । गर्मीमा विद्युतीय खपत बढेसँगै प्रसारण तथा वितरण लाइन एवं ट्रान्सफर्ममा ओभरलोड हुन गई भोल्टेजको समस्या देखिएकाले अत्यावश्यकबाहेक अन्य विद्युतीय सामग्री सञ्चालन नगर्न नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीले बताए […]

सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाडौं । सोपान फर्मास्युटिकल्सको आईपीओ जेठ २२ गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सू
BizKhabar Online » BizKhabar Online

सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाडौं । सोपान फर्मास्युटिकल्सको आईपीओ जेठ २२ गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १ करोड ७१ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ९० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड २८ लाख ७० हजार कित्ता सेयर गरी […]

कुमारी बैंकले विश्व वातावरण दिवसको अवसरमा इलाममा ३ सय वटा बिरुवा रोप्यो

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३ सय वटा बिर
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकले विश्व वातावरण दिवसको अवसरमा इलाममा ३ सय वटा बिरुवा रोप्यो

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३ सय वटा बिरुवा रोपेको छ । बैंकको फिक्कल शाखाले इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । यस कार्यक्रमले वातावरणीय सुधार, जैविक विविधताको संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण र […]

विश्वका सबैभन्दा मूल्यवान कम्पनीहरूमा एसियाका तीनमात्र कम्पनी, भारत र चीनका कम्पनी परेनन

कामाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धित स्टकमा हालै भएको वृद्धिले विश्वका १०० सबैभन्
BizKhabar Online » BizKhabar Online

विश्वका सबैभन्दा मूल्यवान कम्पनीहरूमा एसियाका तीनमात्र कम्पनी, भारत र चीनका कम्पनी परेनन

कामाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धित स्टकमा हालै भएको वृद्धिले विश्वका १०० सबैभन्दा मूल्यवान कम्पनीहरूको सूचीमा उल्लेखनीय परिवर्तन ल्याएको छ । विश्वका शीर्ष १० कम्पनीहरूमध्ये एसियाबाट तीनमात्र कम्पनी शीर्ष १० मा अटाएका छन् । यस सूचीमा सबैभन्दा पछिल्लो प्रवेश गरेको कम्पनी दक्षिण कोरियाली कम्पनी सामसुङ हो । सामसुङ मार्क जुकरबर्गको मेटा प्लेटफर्मलाई उछिन्दै विश्वको १० […]

मेटाका सबैभन्दा पुराना कर्मचारीको अनुभव : कृत्रिम बुद्धिमत्तादेखि रोजगारीसम्मका चुनौती र अवसर

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटामा झण्डै दुई दशकदेखि कार्यरत नाओमी ग्लाइट कम्पनीका संस्थाप
BizKhabar Online » BizKhabar Online

मेटाका सबैभन्दा पुराना कर्मचारीको अनुभव : कृत्रिम बुद्धिमत्तादेखि रोजगारीसम्मका चुनौती र अवसर

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटामा झण्डै दुई दशकदेखि कार्यरत नाओमी ग्लाइट कम्पनीका संस्थापक मार्क जुकरबर्गबाहेक सबैभन्दा लामो समय सेवा गर्ने कर्मचारी बनेकी छन्। उनी कम्पनीमा आबद्ध हुँदा फेसबुकमा केवल २९ जना कर्मचारी थिए। अहिले त्यही सानो कम्पनी विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एक बनेको छ। २१ वर्षको उमेरमा फेसबुकमा प्रवेश गरेकी ग्लाइटले कम्पनीको प्रारम्भिक अवस्था, […]

बैंकिङ प्रणालीमा अधिक तरलता : व्यवस्थापनको लागि ७० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर
BizKhabar Online » BizKhabar Online

बैंकिङ प्रणालीमा अधिक तरलता : व्यवस्थापनको लागि ७० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत ७० अर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ७७ दिनका लागि ३० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज […]

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव माग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ ।
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव माग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ०८३/८४ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै मौद्रिक नीति तर्जुमाका लागि राय सुझाव माग गरेको हो । ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ,’ बैंकको सूचनामा उल्लेख छ, […]

सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्, पाँच समुह बनाएर अनुगमन गर्दै सरकार

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ । केन्
BizKhabar Online » BizKhabar Online

सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्, पाँच समुह बनाएर अनुगमन गर्दै सरकार

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको छ । केन्द्रले दैनिक १० वटा कार्यालयमा छड्के अनुगमन गर्ने गरेको केन्द्रका सूचना अधिकारी सरिता खतिवडाले जानकारी दिए । उनले पाँच वटा समूह बनाएर कार्यालय समयमा हाजिरी, पोशाक, फाइल ट्रापिङजस्ताको अनुगमन गरिरहेको बताए । उनका अनुसार गत साउनयता केन्द्रले एक हजार १३० कार्यालय अनुगमन […]

एभरेस्ट कलरले आजदेखि आईपीओ निष्कासन गर्दै, कम्पनीको अवस्था कस्तो ?

काठमाडौं । एभरेस्ट कलर लिमिटेडले शुक्रबारदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्कासन
BizKhabar Online » BizKhabar Online

एभरेस्ट कलरले आजदेखि आईपीओ निष्कासन गर्दै, कम्पनीको अवस्था कस्तो ?

काठमाडौं । एभरेस्ट कलर लिमिटेडले शुक्रबारदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले दोस्रो चरणमा ६ लाख ५५ हजार ७ सय कित्ता सेयर जारी गर्न लागेको हो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको छ। कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, सामूहिक लगानी कोष र कर्मचारीहरूलाई सेयर बाँडफाँट गरिसकेको छ। कुल ७ करोड […]

सुनको मूल्यमा एकैदिन २१ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा एकैदिन २१ सयको गिरावट, चाँदीको मूल्य पनि घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ३ लाख ९ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घट्दै […]

प्रत्यक्ष वार्ता गर्न पुटिनलाई जेलेनस्कीको आह्वान, प्रस्ताव अस्विकार गरे युद्ध जारी रहने चेतावनी

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रू
BizKhabar Online » BizKhabar Online

प्रत्यक्ष वार्ता गर्न पुटिनलाई जेलेनस्कीको आह्वान, प्रस्ताव अस्विकार गरे युद्ध जारी रहने चेतावनी

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूस र युक्रेन वीचको चार वर्ष भन्दा लामो द्वन्द्व अन्त्य गर्नका लागि प्रत्येक्ष वार्ता गर्ने आह्वान गरेका छन् । खुला पत्रमा जेलेन्स्कीले युद्ध अन्त्य गर्ने प्रस्ताव इमानदारीपूर्वक, मर्यादाका साथ र पुनः युद्ध नहुने ग्यारेन्टीका साथ गरिनु पर्नेसमेत बताएका छन् । जेलेन्स्कीले प्रस्तावित बैठक परम्परागत रूपमा […]

विश्व वातावरण दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको
BizKhabar Online » BizKhabar Online

विश्व वातावरण दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना गर्दैछ । विश्व वातावरण दिवसको मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम […]

नेपालगन्ज भन्सारबाट दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन

काठमाडौं । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत ब
BizKhabar Online » BizKhabar Online

नेपालगन्ज भन्सारबाट दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन

काठमाडौं । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् लक्ष्यको ६८।२ प्रतिशत असुली […]

खराब कर्जा र गैर बैंकिङ सम्पत्ति व्यवस्थापन : पुसभित्रै ‘एसेट म्यानेजमेन्ट कम्पनी’ स्थापना सम्भव छ ?

काठमाडौं । एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) को चर्चा पुनः चुलिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग
BizKhabar Online » BizKhabar Online

खराब कर्जा र गैर बैंकिङ सम्पत्ति व्यवस्थापन : पुसभित्रै ‘एसेट म्यानेजमेन्ट कम्पनी’ स्थापना सम्भव छ ?

काठमाडौं । एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) को चर्चा पुनः चुलिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी वर्षको बजेट सार्वजनिक गर्नेक्रममा बैंकिङ क्षेत्रमा देखिएको खराब कर्जा तथा गैर बैंकिङ सम्पत्ति व्यवस्थापनका लागि सरकारले पुसभित्रै सम्पत्ति व्यवस्थापन कम्पनी खडा घोषणा गरेसँगै यसको चर्चा पुनः चुलिएको हो । आगामी वर्षको बजेटमा उल्लेख छ, ‘बैंकिङ क्षेत्रमा बढ्दो खराब […]

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन, २३ सयमाथि कारवाही

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । य
BizKhabar Online » BizKhabar Online

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन, २३ सयमाथि कारवाही

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०५ जनालाई कारबाही […]

मेरोकित्ता मोबाइल एप सार्वजनिक, अब घरमै बसेर लिन सकिन्छ जग्गासम्बन्धी सेवा

काठमाडौं । नापी विभागले जग्गाधनीलाई प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले ‘मेरोकित्ता’
BizKhabar Online » BizKhabar Online

मेरोकित्ता मोबाइल एप सार्वजनिक, अब घरमै बसेर लिन सकिन्छ जग्गासम्बन्धी सेवा

काठमाडौं । नापी विभागले जग्गाधनीलाई प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। अब सर्वसाधारणले जग्गासम्बन्धी विभिन्न सेवा मोबाइलमार्फत नै प्राप्त गर्न सक्ने भएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको उपस्थितिमा आयोजित कार्यक्रममा एप औपचारिक रूपमा सार्वजनिक गरिएको हो। नापी विभागका अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्रणालीमा […]

लेबनान र इजरायलबीच युद्धविरामको घोषणासँगै घट्यो तेलको मूल्य

काठमाडौं । लेबनान र इजरायलबीच युद्धविराम गर्ने सहमति भएपछि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मू
BizKhabar Online » BizKhabar Online

लेबनान र इजरायलबीच युद्धविरामको घोषणासँगै घट्यो तेलको मूल्य

काठमाडौं । लेबनान र इजरायलबीच युद्धविराम गर्ने सहमति भएपछि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। उक्त सहमतिसँगै मध्यपूर्व क्षेत्रमा जारी तनाव कम हुने अपेक्षा बढेको छ भने इरानसँग सम्बन्धित व्यापक द्वन्द्व अन्त्य हुने सम्भावनाले पनि बजारलाई सकारात्मक सन्देश दिएको देखिन्छ । युद्धविरामपछि इरानसँग सम्बन्धित तनाव कम भई होर्मुज जलडमरू पुनः सहज रूपमा सञ्चालन हुन […]

विश्वकप लक्षित टिसिएलको नयाँ योजना सार्वजनिक, टिभी किन्दा नगद फिर्ताको सुविधा

काठमाडौं । विश्वकप फुटबल नजिकिँदै गर्दा टिसिएलले नेपाली उपभोक्ताहरूका लागि विशेष आकर्षक योजना स
BizKhabar Online » BizKhabar Online

विश्वकप लक्षित टिसिएलको नयाँ योजना सार्वजनिक, टिभी किन्दा नगद फिर्ताको सुविधा

काठमाडौं । विश्वकप फुटबल नजिकिँदै गर्दा टिसिएलले नेपाली उपभोक्ताहरूका लागि विशेष आकर्षक योजना सार्वजनिक गरेको छ। आर यु रेडी फर ग्रेटनेस भन्ने नारासहित कम्पनीले टिसिएलका टिभी खरिदमा विभिन्न आकर्षक अफरसहित योजना सार्वजनिक गरेको हो । सीजी इलेक्ट्रोनिक्समार्फत सञ्चालनमा ल्याइएको यस योजनाअन्तर्गत टिसिएल टेलिभिजन खरिद गर्ने ग्राहकहरूले २ लाख २६ रुपैयाँसम्म नगद फिर्ता पाउने व्यवस्था गरिएको […]

रसुवा भन्सार प्रमुखसहित ६ कर्मचारीमाथि कर छलीमा सघाएको आरोप, छानबिन गर्न समिति गठन

काठमाडौं । बजेटपछि कर दर वृद्धि हुने सूचना दुरुपयोग गरी भन्सार छलीमा संलग्न भएको आशङ्कामा रसुवा भ
BizKhabar Online » BizKhabar Online

रसुवा भन्सार प्रमुखसहित ६ कर्मचारीमाथि कर छलीमा सघाएको आरोप, छानबिन गर्न समिति गठन

काठमाडौं । बजेटपछि कर दर वृद्धि हुने सूचना दुरुपयोग गरी भन्सार छलीमा संलग्न भएको आशङ्कामा रसुवा भन्सार कार्यालयका प्रमुखसहित ६ जना कर्मचारीलाई भन्सार विभागमा तानिएको छ। अर्थ मन्त्रालयका अनुसार रसुवा भन्सार कार्यालय प्रमुख तुलसी भट्टराईसहित ६ जना कर्मचारीलाई सवारीसाधन भन्सारमा नआइ पुग्दै जाँचपास गरिएको तथा कर वृद्धि सम्बन्धी सूचनाको आधारमा अनधिकृत लाभ लिएको आशङ्कामा विभागमा […]

चिडियाखानामा ‘ट्रम्प’ भैँसी ठूलो आकर्षण, अत्यधिक गर्मीका बीच पनि ठूलो भीड

ढाका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय
BizKhabar Online » BizKhabar Online

चिडियाखानामा ‘ट्रम्प’ भैँसी ठूलो आकर्षण, अत्यधिक गर्मीका बीच पनि ठूलो भीड

ढाका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिल्दोजुल्दो देखिएको भन्दै बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिएको ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी अहिले देशभरि ठूलो आकर्षण बनेको छ । सुनौलो रङको कपाल, पहेँलो सिङ र करिब ७०० किलोग्राम (१,५०० पाउन्ड) तौल भएको यो भैँसी गत साता चिडियाखानामा सारिएपछि ढाका मात्र नभई देशका विभिन्न भागबाट आगन्तुकहरूको भीड बढेको […]

Get more results via ClueGoal