विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रिन ड्राइभ २०२६’ र्याली कार्यक्रम सम्पन्न
newsare.net
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफनो इतिहासमा पहिलो पटक ‘नाडा ग्रिन ड्राइविश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रिन ड्राइभ २०२६’ र्याली कार्यक्रम सम्पन्न
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफनो इतिहासमा पहिलो पटक ‘नाडा ग्रिन ड्राइभ २०२६’ र्याली कार्यक्रम सम्पन्न गरेको छ। विश्व वातावरण दिवसको अवसरमा उक्त र्याली सम्पन्न गरिएको नाडाले जनाएको छ। अकवेल, दीपल, भोल्ट्स, कामा, एम्पियर, स्काईवर्थ, फ्युचर मोटर्स, नामी, टियागो ईभी, सुजुकी, टाइम्स बिजनेस–स्काईवर्थ, नेपाल इन्स्योरेन्स कम्पनीले र्यालीलाई समर्थन गरेका थिए। जसमा विभिन्न […] Read more














