रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका १ हजार ८४ वटा विभिन्न सम्झौता
newsare.net
काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा आयोजित सन् २०२६ को अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा करिब ८९ अररुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका १ हजार ८४ वटा विभिन्न सम्झौता
काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा आयोजित सन् २०२६ को अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा करिब ८९ अर्ब ६० करोड अमेरिकी डलर (झण्डै ६ दशमलव ६ ट्रिलियन रुबल) बराबरका सम्झौताहरू सम्पन्न भएका छन् । मञ्चको आयोजक समितिका कार्यकारी सचिवले शनिबार जानकारी दिँदै चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा १ हजार ८४ वटा विभिन्न सम्झौता सम्पन्न भएको बताएका छन् । […] Read more














