साउनदेखि डिम्याट खाता खोल्न र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
newsare.net
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले साउन १ गतेदेखि डिम्याट खाता खोल्न र नवीकरण गसाउनदेखि डिम्याट खाता खोल्न र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले साउन १ गतेदेखि डिम्याट खाता खोल्न र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । पुँजी बजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यले आगामी साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा तथा विद्यमान खाताको विवरण अद्यावधिक (केवाईसी) गर्दा सीडीएससीले राष्ट्रिय परिचय नम्बर अनिवार्य गरेको हो […] Read more














