सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान, विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण
newsare.net
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २३ गते शनिबारको दिसिटिजन्स बैंकको १ खाता, १ रुख अभियान, विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २३ गते शनिबारको दिन चौकीडाँडा पर्यटकीय पार्क, बुढानीलकण्ठ, काठमाडौंमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२६ को अवसरमा वृहत वृक्षारोपण कार्यक्रम बुढानीलकण्ठको चौकीडाँडा पर्यटकीय पार्क, वडा नम्बर १ मा करिव २५० विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ भने देशव्यापी रूपमा अन्य प्रदेशहरूमा; […] Read more














