वायुसेवा कम्पनीहरूको छाता संगठन (बार्न)को साधारणसभा सम्पन्न, घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन
newsare.net
काठमाडौं । नेपालमा सञ्चालित वायुसेवा कम्पनीहरूको छाता संगठन‘बार्न’को ३०औँ र ३१औँ वार्षिक साधारवायुसेवा कम्पनीहरूको छाता संगठन (बार्न)को साधारणसभा सम्पन्न, घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन
काठमाडौं । नेपालमा सञ्चालित वायुसेवा कम्पनीहरूको छाता संगठन‘बार्न’को ३०औँ र ३१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। ललितपुरको गोदावरीस्थित एक होटलमा ‘सुदृढ आकाश, साझा दृष्टिकोण’ भन्ने नारासहित आयोजित साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो। साधारणसभामा नेपालमा सञ्चालनमा रहेका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा संस्थाको वार्षिक गतिविधि समीक्षा, हवाई उद्योगसँग सम्बन्धित […] Read more














