केरापछि स्वदेशकै आँप बजारमा, मूल्य केही महँगो परेपनि उपभोक्ताको रोजाइमा नेपालकै उत्पादन
newsare.net
काठमाडौं । पछिल्लो समय भारतीय फलफूलको आयातमा कडाइ भएपछि स्वदेशी उत्पादनले बजारमा राम्रो स्थान पकेरापछि स्वदेशकै आँप बजारमा, मूल्य केही महँगो परेपनि उपभोक्ताको रोजाइमा नेपालकै उत्पादन
काठमाडौं । पछिल्लो समय भारतीय फलफूलको आयातमा कडाइ भएपछि स्वदेशी उत्पादनले बजारमा राम्रो स्थान पाउन थालेको छ । केही समयअघि भारतीय केराको अभाव हुँदा स्वदेशी केराको माग बढेको थियो । अहिले आँपको सिजन सुरु भएसँगै स्वदेशी आँप बजारमा पर्याप्त मात्रामा आउन थालेको छ । भारतबाट कम आँप आएसँगै स्वदेशी उत्पादन बजारमा पुगेपनि मूल्य भने भारतीय […] Read more














