सीजीले ल्यायो ‘वर्ल्ड कप टु वर्ल्ड कप’ योजना, विश्वकपको उत्साहलाई दोब्बर बनाउने
newsare.net
काठमाडौं । फुटबलको महाकुम्भ ‘विश्वकप’ को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ। नेपाली दर्सीजीले ल्यायो ‘वर्ल्ड कप टु वर्ल्ड कप’ योजना, विश्वकपको उत्साहलाई दोब्बर बनाउने
काठमाडौं । फुटबलको महाकुम्भ ‘विश्वकप’ को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ। नेपाली दर्शकहरूको यही उत्साह र फुटबलप्रतिको अपार मायालाई अझ भव्य बनाउन नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी (CG) र यसको प्रिमियम सिरिज ‘सीजी मेरिडिया’ (CG Meridia) ले आफ्ना टेलिभिजनहरूमा आकर्षक वर्ल्ड कप टु वर्ल्ड कप ४ वर्षको खेल, ४ वर्षकै वारेन्टी ! योजना सार्वजनिक […] Read more














