Nepal



१ अर्ब तीन करोड बिमा रकम भुक्तानी, विगतको बक्यौता क्रमशः पठाइँदै

काठमाडौं । स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भु

सीजीले ल्यायो ‘वर्ल्ड कप टु वर्ल्ड कप’ योजना, विश्वकपको उत्साहलाई दोब्बर बनाउने

काठमाडौं । फुटबलको महाकुम्भ ‘विश्वकप’ को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ। नेपाली दर्
BizKhabar Online » BizKhabar Online

सीजीले ल्यायो ‘वर्ल्ड कप टु वर्ल्ड कप’ योजना, विश्वकपको उत्साहलाई दोब्बर बनाउने

काठमाडौं । फुटबलको महाकुम्भ ‘विश्वकप’ को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ। नेपाली दर्शकहरूको यही उत्साह र फुटबलप्रतिको अपार मायालाई अझ भव्य बनाउन नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी (CG) र यसको प्रिमियम सिरिज ‘सीजी मेरिडिया’ (CG Meridia) ले आफ्ना टेलिभिजनहरूमा आकर्षक वर्ल्ड कप टु वर्ल्ड कप ४ वर्षको खेल, ४ वर्षकै वारेन्टी ! योजना सार्वजनिक […]

सरकारले भन्यो-आइतबारको बिदा खारेज गर्न लागिएको छैन्, खारेज गर्ने तयारीपनि छैन्

काठमाडौँ । नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारे
BizKhabar Online » BizKhabar Online

सरकारले भन्यो-आइतबारको बिदा खारेज गर्न लागिएको छैन्, खारेज गर्ने तयारीपनि छैन्

काठमाडौँ । नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ । आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो । प्रधानमन्त्री […]

देशका विभिन्न भू-भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग
BizKhabar Online » BizKhabar Online

देशका विभिन्न भू-भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी […]

एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै, उपाधि कसले जित्ला ?

काठमाडौं । एसियन गेम्स छनोटको फाइनल खेलमा आज (सोमबार) नेपाल र हङकङ भिड्दै छ । नेपाली समय अनुसार आज द
BizKhabar Online » BizKhabar Online

एसियन गेम्स छनोटको फाइनलमा नेपाल र हङकङ भिड्दै, उपाधि कसले जित्ला ?

काठमाडौं । एसियन गेम्स छनोटको फाइनल खेलमा आज (सोमबार) नेपाल र हङकङ भिड्दै छ । नेपाली समय अनुसार आज दिउँसो १२ः१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । हिजो भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो । यस्तै हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । त्यस्तै आज […]

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची, राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भ
BizKhabar Online » BizKhabar Online

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची, राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ […]

अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु ७०, आँप (दशहरी) प्रतिकिलो रु १००

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु ७०, आँप (दशहरी) प्रतिकिलो रु १००

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४०, आलु रातो (गोलो) […]

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । रा
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव, यातायातको आधुनिकीकरणमा जोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन (इभी) को
BizKhabar Online » BizKhabar Online

इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव, यातायातको आधुनिकीकरणमा जोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन (इभी) को थप प्रवर्द्धनका लागि मुलुकभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ । मन्त्रालयले गरेको ‘नेपालमा इभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने जनाएको हो । सन् २०३० सम्म उक्त सङ्ख्यामा […]

बाँकेमा हुलाकी सडक विस्तार हुँदै, २० पुल निर्माण हुँदै

काठमाडौं । बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ स्थि
BizKhabar Online » BizKhabar Online

बाँकेमा हुलाकी सडक विस्तार हुँदै, २० पुल निर्माण हुँदै

काठमाडौं । बाँकेमा हुलाकी सडक विस्तार गर्न थालिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका–३ स्थित नारायणपुरदेखि बाँके र दाङको सिमाना कुसुमपारी भवानीपुरसम्म सडक विस्तार गर्न लागिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ । कार्यालय प्रमुख लीलाबहादुर भण्डारीले राजमार्गको दाङ, बाँके र बर्दिया खण्डको ७५ किलोमिटर सडकमध्ये करिब ३६ किलोमिटर मार्गको ट्रयाक खोल्नुपर्ने र […]

अब डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सेयर कारोबारका लागि नयाँ डिम्याट खाता खोल्न र हाल कायम रहेका पुराना खाता अद्यावधिक गर्
BizKhabar Online » BizKhabar Online

अब डिम्याट खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सेयर कारोबारका लागि नयाँ डिम्याट खाता खोल्न र हाल कायम रहेका पुराना खाता अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य भएको छ सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले यही असार १ गतेदेखि लागू हुने गरी यो व्यवस्था अनिवार्य गरेको हो। सिडिएससीद्वारा जारी सूचनामा नयाँ खाता खोल्दा वा पुराना खाताको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र […]

इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी

काठमाडौं । इरान युद्धका कारण तेल आपूर्ति अवरुद्ध भएपछि विश्व बजारमा मूल्य तीव्र रूपमा बढ्दै गएको
BizKhabar Online » BizKhabar Online

इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी

काठमाडौं । इरान युद्धका कारण तेल आपूर्ति अवरुद्ध भएपछि विश्व बजारमा मूल्य तीव्र रूपमा बढ्दै गएको अवस्थामा ‘ओपेक प्लस’ का मन्त्रीहरूले आइतबार हुने बैठकमा उत्पादन कोटा बढाउने विषयमा छलफल गर्ने भएका छन् । यस कदमको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय बजारमा बढ्दो तेल मूल्यलाई नियन्त्रणमा ल्याउनु हो । विश्लेषकहरूका अनुसार ओपेक प्लसले दैनिक करिब १ लाख ८८ […]

नयाँ कर संरचनापछि लिपमोटर बी १० को मूल्य घट्यो, अब ५५ लाखमै

काठमाडौं । नेपालका लागि लिपमोटर सवारीसाधनको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी–१० को
BizKhabar Online » BizKhabar Online

नयाँ कर संरचनापछि लिपमोटर बी १० को मूल्य घट्यो, अब ५५ लाखमै

काठमाडौं । नेपालका लागि लिपमोटर सवारीसाधनको आधिकारिक वितरक सांग्रिला मोटर्सले लिपमोटर बी–१० को उच्च संस्करणको मूल्य घटाएको घोषणा गरेको छ। कम्पनीले उक्त सवारीको मूल्य साविकको ६० लाख रुपैयाँबाट घटाएर ५४ लाख ९९ हजार रुपैयाँ कायम गरेको जनाएको हो । नयाँ मूल्य सार्वजनिक गर्दै कम्पनीले कर संरचनामा भएको परिवर्तनपछि ग्राहकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यले मूल्य समायोजन […]

केरापछि स्वदेशकै आँप बजारमा, मूल्य केही महँगो परेपनि उपभोक्ताको रोजाइमा नेपालकै उत्पादन

काठमाडौं । पछिल्लो समय भारतीय फलफूलको आयातमा कडाइ भएपछि स्वदेशी उत्पादनले बजारमा राम्रो स्थान प
BizKhabar Online » BizKhabar Online

केरापछि स्वदेशकै आँप बजारमा, मूल्य केही महँगो परेपनि उपभोक्ताको रोजाइमा नेपालकै उत्पादन

काठमाडौं । पछिल्लो समय भारतीय फलफूलको आयातमा कडाइ भएपछि स्वदेशी उत्पादनले बजारमा राम्रो स्थान पाउन थालेको छ । केही समयअघि भारतीय केराको अभाव हुँदा स्वदेशी केराको माग बढेको थियो । अहिले आँपको सिजन सुरु भएसँगै स्वदेशी आँप बजारमा पर्याप्त मात्रामा आउन थालेको छ । भारतबाट कम आँप आएसँगै स्वदेशी उत्पादन बजारमा पुगेपनि मूल्य भने भारतीय […]

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन

काठमाडौँ । नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (पीटुपी) रेमिट्यान्स सेवा सुर
BizKhabar Online » BizKhabar Online

नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन

काठमाडौँ । नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (पीटुपी) रेमिट्यान्स सेवा सुरु गरेको छ। यस सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्काल […]

वायुसेवा कम्पनीहरूको छाता संगठन (बार्न)को साधारणसभा सम्पन्न, घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपालमा सञ्चालित वायुसेवा कम्पनीहरूको छाता संगठन‘बार्न’को ३०औँ र ३१औँ वार्षिक साधार
BizKhabar Online » BizKhabar Online

वायुसेवा कम्पनीहरूको छाता संगठन (बार्न)को साधारणसभा सम्पन्न, घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपालमा सञ्चालित वायुसेवा कम्पनीहरूको छाता संगठन‘बार्न’को ३०औँ र ३१औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। ललितपुरको गोदावरीस्थित एक होटलमा ‘सुदृढ आकाश, साझा दृष्टिकोण’ भन्ने नारासहित आयोजित साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो। साधारणसभामा नेपालमा सञ्चालनमा रहेका अन्तरराष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा संस्थाको वार्षिक गतिविधि समीक्षा, हवाई उद्योगसँग सम्बन्धित […]

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान, विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २३ गते शनिबारको दि
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान, विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २३ गते शनिबारको दिन चौकीडाँडा पर्यटकीय पार्क, बुढानीलकण्ठ, काठमाडौंमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवस २०२६ को अवसरमा वृहत वृक्षारोपण कार्यक्रम बुढानीलकण्ठको चौकीडाँडा पर्यटकीय पार्क, वडा नम्बर १ मा करिव २५० विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ भने देशव्यापी रूपमा अन्य प्रदेशहरूमा; […]

साउनदेखि डिम्याट खाता खोल्न र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले साउन १ गतेदेखि डिम्याट खाता खोल्न र नवीकरण ग
BizKhabar Online » BizKhabar Online

साउनदेखि डिम्याट खाता खोल्न र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले साउन १ गतेदेखि डिम्याट खाता खोल्न र नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । पुँजी बजारमा लगानीकर्ताको पहिचान प्रणालीलाई थप व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यले आगामी साउन १ गतेदेखि नयाँ डिम्याट खाता खोल्दा तथा विद्यमान खाताको विवरण अद्यावधिक (केवाईसी) गर्दा सीडीएससीले राष्ट्रिय परिचय नम्बर अनिवार्य गरेको हो […]

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गर
BizKhabar Online » BizKhabar Online

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन् । भारतका विदेशमन्त्री डा एस जयशङ्करको निमन्त्रणामा गत शुक्रबार नयाँदिल्ली पुग्नुभएका मन्त्री खनालले शनिबार आफ्ना समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरे । वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तको सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो । […]

रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका १ हजार ८४ वटा विभिन्न सम्झौता

काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा आयोजित सन् २०२६ को अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा करिब ८९ अर
BizKhabar Online » BizKhabar Online

रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका १ हजार ८४ वटा विभिन्न सम्झौता

काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा आयोजित सन् २०२६ को अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा करिब ८९ अर्ब ६० करोड अमेरिकी डलर (झण्डै ६ दशमलव ६ ट्रिलियन रुबल) बराबरका सम्झौताहरू सम्पन्न भएका छन् । मञ्चको आयोजक समितिका कार्यकारी सचिवले शनिबार जानकारी दिँदै चार दिनसम्म सञ्चालन भएको कार्यक्रममा १ हजार ८४ वटा विभिन्न सम्झौता सम्पन्न भएको बताएका छन् । […]

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । रा
BizKhabar Online » BizKhabar Online

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा, यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

२४ घण्टामा ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । य
BizKhabar Online » BizKhabar Online

२४ घण्टामा ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ९१ हजार ५०० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १५१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १११, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३० जनालाई […]

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडौँ । दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्या
BizKhabar Online » BizKhabar Online

आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडौँ । दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा विविध कार्यक्रमका साथ […]

भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ७०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

भटमास कोसा प्रतिकिलो रु १३०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ७०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४०, आलु रातो (गोलो) […]

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रिन ड्राइभ २०२६’ र्‍याली कार्यक्रम सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफनो इतिहासमा पहिलो पटक ‘नाडा ग्रिन ड्राइ
BizKhabar Online » BizKhabar Online

विश्व वातावरण दिवसको अवसरमा ‘नाडा ग्रिन ड्राइभ २०२६’ र्‍याली कार्यक्रम सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफनो इतिहासमा पहिलो पटक ‘नाडा ग्रिन ड्राइभ २०२६’ र्‍याली कार्यक्रम सम्पन्न गरेको छ। विश्व वातावरण दिवसको अवसरमा उक्त र्‍याली सम्पन्न गरिएको नाडाले जनाएको छ। अकवेल, दीपल, भोल्ट्स, कामा, एम्पियर, स्काईवर्थ, फ्युचर मोटर्स, नामी, टियागो ईभी, सुजुकी, टाइम्स बिजनेस–स्काईवर्थ, नेपाल इन्स्योरेन्स कम्पनीले र्‍यालीलाई समर्थन गरेका थिए। जसमा विभिन्न […]

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा परियोजनामा लगानी गर्ने

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद
BizKhabar Online » BizKhabar Online

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा परियोजनामा लगानी गर्ने

काठमाडौँ । जलविद्युत् परियोजना, विद्युत् प्रसारण लाइन, सौर्य तथा नवीकरणीय ऊर्जा उत्पादन गर्ने उद्योगमा लगानी गर्ने गरी सामाजिक सुरक्षा कोषले कर्जा वा सहवित्तीयकरणमा लगानी गर्ने गरी प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ । कोषमा यही जेठ २० गतेसम्म रु एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार बराबरको योगदान रकम जम्मा भएको छ । […]

समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच
BizKhabar Online » BizKhabar Online

समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच सहकारी संस्थाका ठूला ऋणीको नामावली सार्वजनिक गरेको छ । समितिको शुक्रबारको निर्णयबाट लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड क्रेडिट […]

आर्थिक वर्ष २०२-२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान

नयाँदिल्ली । भारतीय आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को कुल गा्रयस्थ उत्पादन (जीडीपी)
BizKhabar Online » BizKhabar Online

आर्थिक वर्ष २०२-२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान

नयाँदिल्ली । भारतीय आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) को कुल गा्रयस्थ उत्पादन (जीडीपी) ७.७ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । यस अघि आर्थिक वर्ष २०२४–२५ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि कायम रहेको शुक्रबार जारी सरकारी तथ्याङकले जनाएको थियो । मध्य पूर्वमा जारी सङ्कटको बीचमा, भारतको अर्थतन्त्र जनवरी –मार्च अवधिको जीडीपी ७.८ प्रतिशतले वृद्धि […]

वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो, अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक संकेत

जेनेभा । विश्व व्यापार सङ्गठनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार मध्यपूर्वमा जारी द्व
BizKhabar Online » BizKhabar Online

वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो, अन्तर्राष्ट्रिय व्यापारमा सकारात्मक संकेत

जेनेभा । विश्व व्यापार सङ्गठनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण चुनौतीहरू देखिए पनि सन् २०२६ को पहिलो छ महिनामा विश्वव्यापी वस्तु व्यापार मजबुत रहेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी लगानी र माग बढेकाले व्यापारलाई सहयोग पुगेको बताइएको छ । विश्व व्यापार संगठनको नवीन वस्तु व्यापार सूचकाङ्क १०१ दशमलव ७ मा […]

श्रमिकका लागि दोहामा सचेतना कार्यक्रम, श्रम कानुनको पूर्णपालना गर्न अनुरोध

काठमाडौँ । कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले शुक्रबार नेपाली श्रमिकका लागि सचेतना क
BizKhabar Online » BizKhabar Online

श्रमिकका लागि दोहामा सचेतना कार्यक्रम, श्रम कानुनको पूर्णपालना गर्न अनुरोध

काठमाडौँ । कतारको राजधानी दोहास्थित नेपाली राजदूतावासले शुक्रबार नेपाली श्रमिकका लागि सचेतना कार्यक्रमको आयोजना गरेको छ । नेपाली समुदायका लागि कतारको राष्ट्रिय मानवअधिकार समितिका कानुनी सल्लाहकार हमिद खानले आफ्नो प्रस्तुतिमार्फत कतारमा रहँदा पालना गर्नुपर्ने नियम, कानुनका बारेमा जानकारी दिँदै कतार बसाइका क्रममा आइपर्नसक्ने सम्भावित जोखिमहरूका बारे सहभागीहरूलाई सचेत गराएका थिए । राजदूतावासका श्रम सहचारी सीता […]

अण्डाको नयाँ मूल्य निर्धारण, मूल्य बढेर प्रतिक्रेट कति पुग्यो ?

चितवन । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्य पुन:बढाएको छ । संघको शुक्रबार का
BizKhabar Online » BizKhabar Online

अण्डाको नयाँ मूल्य निर्धारण, मूल्य बढेर प्रतिक्रेट कति पुग्यो ?

चितवन । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्य पुन:बढाएको छ । संघको शुक्रबार काठमाडौँमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श तथा सिफारिसका आधारमा चितवनलाई मुख्य आधार क्षेत्र मानी नयाँ दररेट तय […]

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन, ५११ सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५११ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । य
BizKhabar Online » BizKhabar Online

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन, ५११ सवारीचालक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५११ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १९३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६७ जनालाई कारबाही […]

दूषित खानाका कारण वार्षिक १५ लाखको मृत्यु, साना बच्चाहरूको लागि ठूलो खतरा

काठमाडौं । विश्व खाद्य सुरक्षा दिवस जुन ७ मा विश्वव्यापी रूपमा मनाइँदैछ। यसै सन्दर्भमा विश्व स्व
BizKhabar Online » BizKhabar Online

दूषित खानाका कारण वार्षिक १५ लाखको मृत्यु, साना बच्चाहरूको लागि ठूलो खतरा

काठमाडौं । विश्व खाद्य सुरक्षा दिवस जुन ७ मा विश्वव्यापी रूपमा मनाइँदैछ। यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दूषित खानाबाट हुने रोग र मृत्युको बारेमा एक प्रतिवेदन जारी गरेको छ, जुन चिन्ताजनक छ । सन २००० देखि २०२१ सम्मका १९४ देशहरूको तथ्याङ्कमा आधारित यो प्रतिवेदनले अफ्रिकी र दक्षिणपूर्वी एसियाली देशहरूमा उच्च जोखिम रहेको देखाउँछ […]

नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने, औसतभन्दा कम वर्षा हुने

काठमाडौँ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौ
BizKhabar Online » BizKhabar Online

नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने, औसतभन्दा कम वर्षा हुने

काठमाडौँ । नेपालमा मनसुन भित्रिन अझै एक साता लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले दक्षिण भारतको केरला र तमिलनाडुमा मनसुन आइपुगेको र बङ्गालको खाडी हुँदै नेपालमा मनसुन आइपुग्न एक साता लाग्ने छ । मौसमविद् पौडेलले भने, “यही समयमा मनसुन भित्रिन्छ भन्ने एकिन गरी भन्न सकिँदैन । […]

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्य
BizKhabar Online » BizKhabar Online

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो आयोजनालाई प्राधिकरण मोडलमा अगाडि बढाउने व्यवस्था गरिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सो आयोजनालाई थप सम्भाव्य बनाउने उद्देश्यका साथ प्राधिकरण मोडल अगाडि सारिएको जानकारी दिए । आज […]

श्रीलंकन चेम्बर र एफएनसीसीआईबीच बीटुबी मिटिङ सम्पन्न, हर्बल र जलविद्युतमा लगानीको प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र सिलन चेम्बर अफ कमर्सबीच बीटुबी बैठक सम्पन्न भएको छ। महास
BizKhabar Online » BizKhabar Online

श्रीलंकन चेम्बर र एफएनसीसीआईबीच बीटुबी मिटिङ सम्पन्न, हर्बल र जलविद्युतमा लगानीको प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र सिलन चेम्बर अफ कमर्सबीच बीटुबी बैठक सम्पन्न भएको छ। महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले व्यवसायिक भ्रमणका क्रममा दुई देशका उद्योगी व्यवसायीबीच लगानी प्रवर्द्धन गर्ने सम्बन्धमा छलफल गरेको हो । उक्त छलफलमा सिलन चेम्बरमा आबद्ध उद्योगी व्यवसायीहरूले आफूहरू नेपालमा लगानी गर्न तयार भएको बताएका हुन् । […]

Get more results via ClueGoal