मोदीको एउटा निर्णयले नेपालमा ‘भारतीय पर्यटक’को ओइरो, तर सडकबाट आउनेलाई ‘पर्यटक’ भन्दैन सरकार
newsare.net
काठमाडौं । पछिल्लो समय नेपालमा भारतीय पर्यटकहरु जताततै देखिन्छन् । भारतबाट नेपाल भित्रिने मुख्मोदीको एउटा निर्णयले नेपालमा ‘भारतीय पर्यटक’को ओइरो, तर सडकबाट आउनेलाई ‘पर्यटक’ भन्दैन सरकार
काठमाडौं । पछिल्लो समय नेपालमा भारतीय पर्यटकहरु जताततै देखिन्छन् । भारतबाट नेपाल भित्रिने मुख्य सडकहरुमा प्रति ३ सवारीसाधनमा एउटा सवारीसाधन भारतीय हुन्छ । काठमाडौंकै सडकमा पनि हाल भारतीय नम्बरप्लेटका सवारीसाधनहरु बाक्लै देखिन्छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई विदेश भ्रमणमा हुने अनावश्यक खर्च घटाउन र छिमेकी गन्तव्यलाई प्राथमिकता दिन गरेको आग्रहपछि नेपालमा भारतीय आगन्तुकहरूको […] Read more














