पुनः तीन लाखमुनि झर्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार
newsare.net
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ३ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारपुनः तीन लाखमुनि झर्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ३ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको हो । यसरी आज मात्रै सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । यस्तै आज […] Read more














