सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुना : के नेपालमा लागू गर्न सकिन्छ ?
newsare.net
काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एन.आई.आई.सी.ई) ले ७ जुन २०२सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुना : के नेपालमा लागू गर्न सकिन्छ ?
काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एन.आई.आई.सी.ई) ले ७ जुन २०२६ मा ललितपुरको हात्तीवनस्थित आफ्नो सेमिनार हलमा “सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुना: के नेपालमा लागू गर्न सकिन्छ?” विषयमा एक छलफल कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सिंगापुरले विकासशील राष्ट्रबाट विश्वकै सबैभन्दा समृद्ध अर्थतन्त्रमध्ये एकमा रूपान्तरण हुन हासिल गरेको उल्लेखनीय सफलताको अध्ययन […] Read more














