बजेट चुहिएको आरोपमा अर्थमन्त्रालयको स्पष्टिकरण : यस्ता छन् अर्थले देखाएका आधार
newsare.net
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक विधेयक संशोधन, विद्युतीय सवारी साधनको आयात प्रक्रिया र भन्साबजेट चुहिएको आरोपमा अर्थमन्त्रालयको स्पष्टिकरण : यस्ता छन् अर्थले देखाएका आधार
काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक विधेयक संशोधन, विद्युतीय सवारी साधनको आयात प्रक्रिया र भन्सार जाँचपासबारे पछिल्ला दिनमा फैलिएका विभिन्न आरोप र दुष्प्रचारलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। मन्त्रालयले मंगलबार एक स्पष्टिकरण जारी गर्दै विधेयकमा गरिएको संशोधन करका दर परिवर्तनका लागि नभई प्राविधिक र भाषागत त्रुटि सच्याउने उद्देश्यले मात्र गरिएको बताएको हो । मन्त्रालयले जेठ १५ […] Read more














