प्रतिनिधिसभा बैठक बस्ने समय परिवर्तन, अपराह्न २ः०० बजेका लागि तोकियो
newsare.net
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको छ । बिहान ११ः०० बजेका लागि निरप्रतिनिधिसभा बैठक बस्ने समय परिवर्तन, अपराह्न २ः०० बजेका लागि तोकियो
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको छ । बिहान ११ः०० बजेका लागि निर्धारित बैठक दुई घण्टासम्म चल्न नसकेपछि बैठक बस्ने समय परिवर्तन भएको हो । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) बमोजिम प्रतिनिधिसभाको बैठक अपराह्न २ः०० बजे बस्नेगरी निर्धारण गरेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद […] Read more














