Nepal



सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार भने घट्यो

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक

मोक्सी काठमाडौंमा मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियटको भ्रमण

काठमाडौं । मोक्सी काठमाडौंले मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड मेरियटको भ्रमणलाई महत्वप
BizKhabar Online » BizKhabar Online

मोक्सी काठमाडौंमा मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियटको भ्रमण

काठमाडौं । मोक्सी काठमाडौंले मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड मेरियटको भ्रमणलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै विशेष स्वागत गरेको जनाएको छ। होटलका अनुसार अध्यक्ष मेरियट हालै नेपाल भ्रमणका क्रममा मोक्सी काठमाडौं पुगेका थिए। उहाँसँगै मेरियट इन्टरनेशनलका एशिया–प्रशान्त क्षेत्रका अध्यक्ष राजीव मेनन, प्रमुख सञ्चालन अधिकृत निराज गोविल, प्रमुख आवास उत्पादन तथा सेवा अधिकृत क्रिस्टियानो रिनाल्डी, दक्षिण एशियाका […]

राष्ट्र बैंकको निर्देशन : घरजग्गाको राजस्व भुक्तानीमा ‘मेरो कित्ता’ प्रयोग गर्नैपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकको निर्देशन : घरजग्गाको राजस्व भुक्तानीमा ‘मेरो कित्ता’ प्रयोग गर्नैपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै जग्गासम्बन्धी सेवाको उपयोग र राजस्व भुक्तानीलाई अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले जारी गरेको संशोधित व्यवस्थाअनुसार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले नापी कार्यालयबाट प्राप्त हुने जग्गाको नक्सा, फिल्डबुक तथा प्लट रजिस्टरको प्रतिलिपि लिनका […]

फेरि फुटको संघारमा इपान, अध्यक्षका विरुद्ध पदाधिकारीले निकाले विज्ञप्ति

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) फेरि आन्तरिक विवादका कारण फुटको संघा
BizKhabar Online » BizKhabar Online

फेरि फुटको संघारमा इपान, अध्यक्षका विरुद्ध पदाधिकारीले निकाले विज्ञप्ति

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) फेरि आन्तरिक विवादका कारण फुटको संघारमा पुगेको संकेत देखिएको छ। २४औँ वार्षिक साधारणसभा र नेतृत्व चयनको पूर्वसन्ध्यामा संस्थाका अध्यक्ष गणेश कार्कीको आधिकारिक धारणा विरुद्ध उपमहासचिव प्रकाशचन्द्र दुलालले सार्वजनिक विज्ञप्ति जारी गरेपछि इपानभित्रको मतभेद सतहमा आएको हो। दुलालले अध्यक्ष कार्कीले जेठ २५ गते जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै […]

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट, पीडित किसानलाई ४२ करोड राहत

कीर्तिपुर । पछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम ब
BizKhabar Online » BizKhabar Online

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट, पीडित किसानलाई ४२ करोड राहत

कीर्तिपुर । पछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ । हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन् । यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ । रोग नियन्त्रणमा खटिएको पशुसेवा विभागको टोलीले दिएको जानकारीअनुसार प्रभावित १० जिल्लामा ७२ फार्मका लेयर्स कुखुरा […]

एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ

नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीस
BizKhabar Online » BizKhabar Online

एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ

नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा थालनी गरेको छ । संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी […]

भोलिदेखि बहुप्रतिक्षित फुटबलको महासङ्ग्राम विश्वकप : विगतभन्दा फरक, गर्मीको चुनौती

काठमाडौँ । चार वर्षको प्रतिक्षापछि फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिता विगतका विश्वकपहरूभन्दा
BizKhabar Online » BizKhabar Online

भोलिदेखि बहुप्रतिक्षित फुटबलको महासङ्ग्राम विश्वकप : विगतभन्दा फरक, गर्मीको चुनौती

काठमाडौँ । चार वर्षको प्रतिक्षापछि फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिता विगतका विश्वकपहरूभन्दा थप विशेष बन्दै संसारभरका फुटबलप्रेमीहरूको घरसङ्घारमा आइपुगेको छ । व्यापक रूपमा विश्वव्यापी सहभागिता हुने अपेक्षा गरिएको विश्वकपलाई अन्तरराष्ट्रिय पर्वका रूपमा लिने गरिएको छ । विश्वकप फुटबलले एक महिनाभन्दा बढी अवधिभर संसारभरिका फुटबलप्रेमीहरूलाई प्रतिस्पर्धात्मक खेलको माध्यमबाट एकीकृत गर्दै स्वच्छ मनोरञ्जन दिलाउनेछ । नेपालको समयअनुसार […]

सुजुकी ई–भिटाराको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा लागू हुने कर तथा भन्सार संरचनामा गरेको संशोधनपछि
BizKhabar Online » BizKhabar Online

सुजुकी ई–भिटाराको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा लागू हुने कर तथा भन्सार संरचनामा गरेको संशोधनपछि नेपालका लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले सुजुकी ई–भिटाराको मूल्य घटाएको छ। कम्पनीले तत्काल प्रभावबाट ई–भिटाराका सबै चार भेरियन्टमा एक लाख रुपैयाँसम्म मूल्य कटौती गरेको जनाएको छ। कम्पनीका अनुसार सरकारले ईभीमा दिएको कर सहुलियतको सम्पूर्ण लाभ ग्राहकसम्म पुर्‍याउने नीतिअनुसार […]

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, तपाईंलाई पर्यो कि परेन ?

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओ आज जेठ २७ गते बुधबार बाँडफाँड भएको छ । कम्पनीको सेयर नि
BizKhabar Online » BizKhabar Online

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड, तपाईंलाई पर्यो कि परेन ?

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडको आईपीओ आज जेठ २७ गते बुधबार बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलमा आज उक्त कम्पनीको आईपीओ बाँडफाँड भएको हो । कम्पनीले गत जेठ ८ गतेदेखि १३ गतेसम्म २८ लाख ७० हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २८ […]

मकालु वाईन इन्डस्ट्रिजले आईपीओ जारी गर्ने, रिलायबल क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं । नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधार
BizKhabar Online » BizKhabar Online

मकालु वाईन इन्डस्ट्रिजले आईपीओ जारी गर्ने, रिलायबल क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौं । नेपालको पहिलो वाईन उद्योगका रूपमा परिचित मकालु वाईन इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत बराबर प्रति शेयर रु. १०० अंकित मूल्यका १० लाख कित्ता शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । आईपीओ निष्काशनका लागि कम्पनीले रिलायबल इन्भेष्टमेन्ट एण्ड […]

अमेरिका र इरानबीचको तनाव चर्कियो, खाडी मुलुकका अमेरिकी सैन्य बेसमा इरानी आक्रमण

दुबई । अमेरिका र इरानबीचको तनाव फेरि चर्किँदा मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बनेको छ । अमेरिकी ह
BizKhabar Online » BizKhabar Online

अमेरिका र इरानबीचको तनाव चर्कियो, खाडी मुलुकका अमेरिकी सैन्य बेसमा इरानी आक्रमण

दुबई । अमेरिका र इरानबीचको तनाव फेरि चर्किँदा मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बनेको छ । अमेरिकी हेलिकप्टर दुर्घटनाका लागि तेहरानलाई जिम्मेवार ठहराउँदै अमेरिकाले बुधबार बिहान इरानका विभिन्न सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ भने त्यसको जवाफमा इरानले बहराइन, कुवेत र जोर्डनस्थित अमेरिकी लक्ष्य तथा सैन्य संरचनालाई लक्षित गर्दै क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । इरानी […]

प्रतिनिधिसभा बैठक बस्ने समय परिवर्तन, अपराह्न २ः०० बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको छ । बिहान ११ः०० बजेका लागि निर
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा बैठक बस्ने समय परिवर्तन, अपराह्न २ः०० बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको छ । बिहान ११ः०० बजेका लागि निर्धारित बैठक दुई घण्टासम्म चल्न नसकेपछि बैठक बस्ने समय परिवर्तन भएको हो । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) बमोजिम प्रतिनिधिसभाको बैठक अपराह्न २ः०० बजे बस्नेगरी निर्धारण गरेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद […]

पर्सा अदालतद्वारा रवि लामिछानेविरुद्धको ‘संगठित अपराध’ अभियोग हटाउन अनुमति

काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता
BizKhabar Online » BizKhabar Online

पर्सा अदालतद्वारा रवि लामिछानेविरुद्धको ‘संगठित अपराध’ अभियोग हटाउन अनुमति

काठमाडौं । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको ‘संगठित अपराध’ सम्बन्धी अभियोग संशोधन गर्न अनुमति दिएको छ । न्यायाधीश मोहन सुवेदीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३६ अनुसार अभियोग हटाउन आदेश दिएको हो । यससँगै लामिछानेमाथि लगाइएको संगठित अपराधको अभियोग हट्ने भए पनि सहकारी ठगीसम्बन्धी मुद्दा भने […]

गृहमन्त्री गुरुङले गरे पदभार ग्रहण, दरबार हत्याकाण्डको पुनः अनुसन्धान अघि बढाउने निर्णय

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी दरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिय
BizKhabar Online » BizKhabar Online

गृहमन्त्री गुरुङले गरे पदभार ग्रहण, दरबार हत्याकाण्डको पुनः अनुसन्धान अघि बढाउने निर्णय

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी दरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया पुनः अघि बढाउने निर्णय गरेका छन्। मंगलबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै गृहमन्त्री गुरुङले आफ्नो कार्यकालका पहिलो चार निर्णयमध्ये एकका रूपमा विसं २०५८ जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्डको पुनः अनुसन्धान गर्ने घोषणा गरेका हुन्। उनले उक्त घटनाबारे रहेका विभिन्न जिज्ञासा, शंका तथा […]

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह

काठमाडौं । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा मेघगर्जन तथा चट्य
BizKhabar Online » BizKhabar Online

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह

काठमाडौं । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गइरहेको र मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । ‘हाल पानी […]

बजेट चुहिएको आरोपमा अर्थमन्त्रालयको स्पष्टिकरण : यस्ता छन् अर्थले देखाएका आधार

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक विधेयक संशोधन, विद्युतीय सवारी साधनको आयात प्रक्रिया र भन्सा
BizKhabar Online » BizKhabar Online

बजेट चुहिएको आरोपमा अर्थमन्त्रालयको स्पष्टिकरण : यस्ता छन् अर्थले देखाएका आधार

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक विधेयक संशोधन, विद्युतीय सवारी साधनको आयात प्रक्रिया र भन्सार जाँचपासबारे पछिल्ला दिनमा फैलिएका विभिन्न आरोप र दुष्प्रचारलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। मन्त्रालयले मंगलबार एक स्पष्टिकरण जारी गर्दै विधेयकमा गरिएको संशोधन करका दर परिवर्तनका लागि नभई प्राविधिक र भाषागत त्रुटि सच्याउने उद्देश्यले मात्र गरिएको बताएको हो । मन्त्रालयले जेठ १५ […]

मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह, विश्व सेयरबजार उकालो

काठमाडौं । मध्यपूर्वमा शान्ति सम्झौताको सम्भावना बढेसँगै विश्व बजारमा तेलको मूल्य घटेको छ भने अ
BizKhabar Online » BizKhabar Online

मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह, विश्व सेयरबजार उकालो

काठमाडौं । मध्यपूर्वमा शान्ति सम्झौताको सम्भावना बढेसँगै विश्व बजारमा तेलको मूल्य घटेको छ भने अधिकांश देशका शेयर बजारमा सुधार देखिएको छ । कृत्रिम बुद्धिमत्ता सम्बन्धी कम्पनीहरूमा पुनः लगानीकर्ताको आकर्षण बढ्दा सेयर बजारले सकारात्मक गति लिएको हो । दक्षिण कोरियाको प्रमुख सेयर सूचकांक सोमबारको ठूलो गिरावटपछि मंगलबार उल्लेखनीय रूपमा बढ्यो । अमेरिकी ब्याजदर बढ्न सक्ने सम्भावना […]

महाकाली सिँचाइ आयोजना, सिँचाइ क्षेत्र विस्तार गरिँदै

महेन्द्रनगर । सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत
BizKhabar Online » BizKhabar Online

महाकाली सिँचाइ आयोजना, सिँचाइ क्षेत्र विस्तार गरिँदै

महेन्द्रनगर । सुदूरपश्चिमको राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत यस वर्ष ‘कमाण्ड’ क्षेत्र विस्तार गरी सिँचाइ सुविधा प्रदान गर्ने तयारी रहेको छ । आगामी चालु आर्थिक वर्षको बजेटमा महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कमाण्ड क्षेत्र विस्तार गर्ने घोषणासमेत गरिएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सूचना अधिकारी यादव बरालले मूल नहर निर्माण […]

ट्राफिक कारवाहीबाट एकैदिन २१ लाख ९२ हजार ५०० राजस्व दाखिला

काठमाडौँ । ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार ३९२ जना सवारीचालक सवारी नियम उल्लङ्
BizKhabar Online » BizKhabar Online

ट्राफिक कारवाहीबाट एकैदिन २१ लाख ९२ हजार ५०० राजस्व दाखिला

काठमाडौँ । ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा दुई हजार ३९२ जना सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २१ लाख ९२ हजार ५०० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७१, सङ्केत बत्ती उल्लङ्घनकर्ता १५१ र तीव्रगतिमा सवारीसाधन […]

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोध कायमै, प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान

काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबार पनि विपक्षीले विरोध गरेका छन् । बैठक सुरु भएलगत्तै विपक्
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोध कायमै, प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने अडान

काठमाडौं । प्रतिनिधिसभा बैठकमा मंगलबार पनि विपक्षीले विरोध गरेका छन् । बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् । सभामुख डीपी अर्यालले बैठक सुरु गरेपछि विपक्षी सांसदहरु उठेका थिए । त्यसपछि सभामुख अर्यालले एमाले सांसद क्षितिज थेबेलाई बोल्न दिए । थेबेले प्रधामन्त्री बालेन साहले संसदमा दिएको अभिव्यक्तिको जवाफ नदिएसम्म संसद अवरोध गर्ने बताए […]

आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने घोषणा, १० वर्षे कार्ययोजना

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी १० वर्षलाई ‘आन्तरिक रोजगारी प्रवर्द्
BizKhabar Online » BizKhabar Online

आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने घोषणा, १० वर्षे कार्ययोजना

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी १० वर्षलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धनको दशक’का रूपमा मनाउने घोषणा गरेका छन् । स्वीट्जरल्यान्डको जेनेभामा आयोजित ११४औँ अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को सम्मेलनमा आज सम्बोधन गर्दै उनले नारामा मात्र सीमित नभई नेपाली युवाहरूको आकाङ्क्षा पूरा गर्न एक उत्पादनशील र समावेशी श्रमबजार निर्माण गर्ने १० वर्षे कार्ययोजना बनाइएको उल्लेख […]

वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा डिकबहादुर खत्री विजयी भएका छन् । सङ्घ
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा डिकबहादुर खत्री विजयी भएका छन् । सङ्घको आज सम्पन्न निर्वाचनमा मेघनाथ भुर्तेल र हरिबहादुर पाण्डेलाई पराजित गर्दे उनी विजयी भएका हुन् । अध्यक्ष पदमा खत्रीले ३४७, भुर्तेलले १९२ र पाण्डेले १७० मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा महेश बस्नेत (२४१ मत), द्वितीय उपाध्यक्षमा अनिल बोगटी (३१५ […]

व्यवसायी दीपक भट्ट र अग्रवाललाई आठौँ पटक म्याद थप

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट
BizKhabar Online » BizKhabar Online

व्यवसायी दीपक भट्ट र अग्रवाललाई आठौँ पटक म्याद थप

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरु दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँ पटक थप गरेको छ । न्यायाधीशहरु नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज थप तीन÷तीन दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष सरकारी वकिल कार्यालमा प्रतिवेदन […]

डिजिटल कर्जाको सीमा दोब्बर, साना व्यवसायीले अब १० लाख रुपैयाँसम्म ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको सीमा बढाउँदै लघु, साना त
BizKhabar Online » BizKhabar Online

डिजिटल कर्जाको सीमा दोब्बर, साना व्यवसायीले अब १० लाख रुपैयाँसम्म ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको सीमा बढाउँदै लघु, साना तथा मझौला व्यवसायीलाई समेत यसको दायरामा समेटेको छ। सोमबार मार्गनिर्देशनमा संशोधन गर्दै अब डिजिटल माध्यमबाट अधिकतम १० लाख रुपैयाँसम्म कर्जा लिन सकिनेछ। यसअघि यस्तो सीमा ५ लाख रुपैयाँ मात्र थियो। नयाँ व्यवस्थाअनुसार साना तथा मझौला व्यवसायीले आफ्नो डिजिटल खरिदबिक्री तथा भुक्तानी […]

साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै, यस्तो छ तयारी

काठमाडौं । नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदे
BizKhabar Online » BizKhabar Online

साउनदेखि नागढुङ्गा-नौबिसे सुरुङमार्ग सञ्चालनमा आउँदै, यस्तो छ तयारी

काठमाडौं । नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुङ्गा(सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिमसहित प्राविधिक काम भइरहेका उनले जानकारी […]

नेपालले जित्यो एशियन गेम्स क्रिकेट छनौटको उपाधि, कुशल भुर्तेलको आक्रामक ब्याटिङ

काठमाडौं । नेपालले एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिता जितेको छ । आज भएको फाइनल खेलमा न
BizKhabar Online » BizKhabar Online

नेपालले जित्यो एशियन गेम्स क्रिकेट छनौटको उपाधि, कुशल भुर्तेलको आक्रामक ब्याटिङ

काठमाडौं । नेपालले एशियन गेम्सको क्रिकेटतर्फको छनौट प्रतियोगिता जितेको छ । आज भएको फाइनल खेलमा नेपाल डिएल मेथड अनुसार १९ रनले विजयी भएको हो । हङकङले दिएको १८९ रनको लक्ष्य पछाएको नेपालले ११.३ ओभरमा २ विकेट गुअमाउदै ११४ रन बनाएपछि वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुनसक्ने अवस्था नभएपछि नेपाल डिएल मेथड अनुसार १९ […]

धितोपत्र बोर्ड ३४औं वर्षमा प्रवेश : सेयर बजारमा गैरआवासीय नेपाली र संस्थागत लगानीकर्ता भित्र्याउने प्रतिबद्धता

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ३४औं वर्षमा प्रवेश गरेको छ । ३४औं वर्ष प्रवेश गरेको अवसरमा
BizKhabar Online » BizKhabar Online

धितोपत्र बोर्ड ३४औं वर्षमा प्रवेश : सेयर बजारमा गैरआवासीय नेपाली र संस्थागत लगानीकर्ता भित्र्याउने प्रतिबद्धता

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ३४औं वर्षमा प्रवेश गरेको छ । ३४औं वर्ष प्रवेश गरेको अवसरमा धितोपत्र बोर्डले सेयर बजारमा गैरआवासीय नेपाली र संस्थागत लगानीकर्ता भित्र्याउने प्रतिबद्धता व्यक्त गरेको छ । धितोपत्र बोर्डका अध्यक्ष उत्तर कुमार खत्रीले ऋण बजार, बण्ड बजार र पूर्वाधार बण्डको विकास गरी मुलुकमा दीर्घकालीन पुँजी निर्माण गर्ने तथा पेन्सन कोष […]

सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मध
BizKhabar Online » BizKhabar Online

सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढी रकम छुट्याइएको छ । विकास सूचकाङ्कमा पछाडि रहेका यी दुई प्रदेशले सङ्घीय अनुदान बढी पाएका हुन् । अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश र स्थानीय तह) २०८३/८४ अनुसार आगामी आर्थिक वर्षका लागि ४ खर्ब २४ अर्ब २७ […]

२३ सचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

काठमाडौं । सरकारले विभिन्न १८ मन्त्रालयको सङ्ख्या कायम गरेसँगै सचिवहरुको जिम्मेवारी हेरफेर र सर
BizKhabar Online » BizKhabar Online

२३ सचिवको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?

काठमाडौं । सरकारले विभिन्न १८ मन्त्रालयको सङ्ख्या कायम गरेसँगै सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको छ । सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ ले साविकको २२ मन्त्रालयबाट १८ कायम भएअनुसार सचिवहरुको दरबन्दी मिलान गरिएको हो । दुई वटा सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाइ एक मात्र कायम गर्ने गरी कूल २३ जना सचिवको […]

सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुना :  के नेपालमा लागू गर्न सकिन्छ ?

काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एन.आई.आई.सी.ई) ले ७ जुन २०२
BizKhabar Online » BizKhabar Online

सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुना :  के नेपालमा लागू गर्न सकिन्छ ?

काठमाडौं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एन.आई.आई.सी.ई) ले ७ जुन २०२६ मा ललितपुरको हात्तीवनस्थित आफ्नो सेमिनार हलमा “सिंगापुरको आर्थिक सफलता र भ्रष्टाचार नियन्त्रणको नमुना: के नेपालमा लागू गर्न सकिन्छ?” विषयमा एक छलफल कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सिंगापुरले विकासशील राष्ट्रबाट विश्वकै सबैभन्दा समृद्ध अर्थतन्त्रमध्ये एकमा रूपान्तरण हुन हासिल गरेको उल्लेखनीय सफलताको अध्ययन […]

पुनः तीन लाखमुनि झर्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ३ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार
BizKhabar Online » BizKhabar Online

पुनः तीन लाखमुनि झर्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ३ लाखमुनि झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला ३ लाख ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको हो । यसरी आज मात्रै सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । यस्तै आज […]

मोदीको एउटा निर्णयले नेपालमा ‘भारतीय पर्यटक’को ओइरो, तर सडकबाट आउनेलाई ‘पर्यटक’ भन्दैन सरकार

काठमाडौं । पछिल्लो समय नेपालमा भारतीय पर्यटकहरु जताततै देखिन्छन् । भारतबाट नेपाल भित्रिने मुख्
BizKhabar Online » BizKhabar Online

मोदीको एउटा निर्णयले नेपालमा ‘भारतीय पर्यटक’को ओइरो, तर सडकबाट आउनेलाई ‘पर्यटक’ भन्दैन सरकार

काठमाडौं । पछिल्लो समय नेपालमा भारतीय पर्यटकहरु जताततै देखिन्छन् । भारतबाट नेपाल भित्रिने मुख्य सडकहरुमा प्रति ३ सवारीसाधनमा एउटा सवारीसाधन भारतीय हुन्छ । काठमाडौंकै सडकमा पनि हाल भारतीय नम्बरप्लेटका सवारीसाधनहरु बाक्लै देखिन्छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई विदेश भ्रमणमा हुने अनावश्यक खर्च घटाउन र छिमेकी गन्तव्यलाई प्राथमिकता दिन गरेको आग्रहपछि नेपालमा भारतीय आगन्तुकहरूको […]

रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको सर्
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिननिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा जारी रहेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, […]

१ अर्ब तीन करोड बिमा रकम भुक्तानी, विगतको बक्यौता क्रमशः पठाइँदै

काठमाडौं । स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भु
BizKhabar Online » BizKhabar Online

१ अर्ब तीन करोड बिमा रकम भुक्तानी, विगतको बक्यौता क्रमशः पठाइँदै

काठमाडौं । स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बिमाबापतको रकम भुक्तानीले तीव्रता पाएको हो । पछिल्लो सातामात्र सरकारले स्वास्थ्य बिमाबापत रु एक अर्ब तीन करोड सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ । […]

सीजीले ल्यायो ‘वर्ल्ड कप टु वर्ल्ड कप’ योजना, विश्वकपको उत्साहलाई दोब्बर बनाउने

काठमाडौं । फुटबलको महाकुम्भ ‘विश्वकप’ को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ। नेपाली दर्
BizKhabar Online » BizKhabar Online

सीजीले ल्यायो ‘वर्ल्ड कप टु वर्ल्ड कप’ योजना, विश्वकपको उत्साहलाई दोब्बर बनाउने

काठमाडौं । फुटबलको महाकुम्भ ‘विश्वकप’ को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ। नेपाली दर्शकहरूको यही उत्साह र फुटबलप्रतिको अपार मायालाई अझ भव्य बनाउन नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजी (CG) र यसको प्रिमियम सिरिज ‘सीजी मेरिडिया’ (CG Meridia) ले आफ्ना टेलिभिजनहरूमा आकर्षक वर्ल्ड कप टु वर्ल्ड कप ४ वर्षको खेल, ४ वर्षकै वारेन्टी ! योजना सार्वजनिक […]

सरकारले भन्यो-आइतबारको बिदा खारेज गर्न लागिएको छैन्, खारेज गर्ने तयारीपनि छैन्

काठमाडौँ । नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारे
BizKhabar Online » BizKhabar Online

सरकारले भन्यो-आइतबारको बिदा खारेज गर्न लागिएको छैन्, खारेज गर्ने तयारीपनि छैन्

काठमाडौँ । नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ । आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो । प्रधानमन्त्री […]

Get more results via ClueGoal