राष्ट्र बैंकको निर्देशन : घरजग्गाको राजस्व भुक्तानीमा ‘मेरो कित्ता’ प्रयोग गर्नैपर्ने
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२राष्ट्र बैंकको निर्देशन : घरजग्गाको राजस्व भुक्तानीमा ‘मेरो कित्ता’ प्रयोग गर्नैपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै जग्गासम्बन्धी सेवाको उपयोग र राजस्व भुक्तानीलाई अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले जारी गरेको संशोधित व्यवस्थाअनुसार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले नापी कार्यालयबाट प्राप्त हुने जग्गाको नक्सा, फिल्डबुक तथा प्लट रजिस्टरको प्रतिलिपि लिनका […] Read more














