संसदमा हर्क साम्पाङको अडान, भने–संसदमा आएर प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ
newsare.net
काठमाडौँ । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन साह संसदमा आएर आफ्संसदमा हर्क साम्पाङको अडान, भने–संसदमा आएर प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ
काठमाडौँ । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन साह संसदमा आएर आफ्नो अभिव्यक्ति सच्याउनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्री संसदमा आएर नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति सच्याउनु पर्छ भन्ने आफूहरुको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसद्को रेकर्डबाट हटाउनुपर्छ । प्रधानमन्त्रीले […] Read more














