बिजखबर समाचार प्रभाव : रोकियो संघईको चिया विकास निगमको बुक बिल्डिङ आइपीओ, नेप्सेका सीइओ चापागाईँले मन्त्रालय पुगेर मागे माफी
newsare.net
काठमाडौं । त्रिवेणी समूहको स्वामित्वमा रहेको नेपाल चिया विकास निगमको बुक बिल्डिङ विधिमार्फत आइपबिजखबर समाचार प्रभाव : रोकियो संघईको चिया विकास निगमको बुक बिल्डिङ आइपीओ, नेप्सेका सीइओ चापागाईँले मन्त्रालय पुगेर मागे माफी
काठमाडौं । त्रिवेणी समूहको स्वामित्वमा रहेको नेपाल चिया विकास निगमको बुक बिल्डिङ विधिमार्फत आइपिओ निष्कासन प्रक्रिया रोकिएको छ । त्रिवेणी समुहले सरकारी जग्गा दुरुपयोग गर्दै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँसँगको मिलेमतोमा बुकबिल्डिङ प्रक्रियामार्फत आईपीओ ल्याउन नेप्सेबाट अनुमति नै लिईसकेको थियो । तर, त्रिवेणी ग्रूपले आईपीओको नाममा उक्त जग्गा बिक्री गर्न लागेको […] Read more














