लक्ष्मी हुन्डाईलाई भारत मध्यपूर्व र अफ्रिका क्षेत्रमा उत्कृष्ट सेवाका लागि सम्मान
newsare.net
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई मोटर कम्पनीबाट भारत मध्यपूर्व र अफ्रिका कलक्ष्मी हुन्डाईलाई भारत मध्यपूर्व र अफ्रिका क्षेत्रमा उत्कृष्ट सेवाका लागि सम्मान
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई मोटर कम्पनीबाट भारत मध्यपूर्व र अफ्रिका क्षेत्रको सेवा प्रदर्शन पुरस्कार प्राप्त गरेको छ । गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत सम्भार र उच्च ग्राहक सन्तुष्टिका लागि यो सम्मान दिइएको हो । धेरैजसो गाडी ब्रान्डहरूले बिक्री र शोरुममा मात्र ध्यान दिने गरे पनि लक्ष्मी हुन्डाईले बिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्ति बनाएको छ […] Read more














