Nepal



कुमारी बैंकद्वारा नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात, बिनाधितो कर्जा

काठमाडौं । कुमारी बैंकद्वारा नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म सुरुवात गरेको छ । बै

लक्ष्मी हुन्डाईलाई भारत मध्यपूर्व र अफ्रिका क्षेत्रमा उत्कृष्ट सेवाका लागि सम्मान

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई मोटर कम्पनीबाट भारत मध्यपूर्व र अफ्रिका क
BizKhabar Online » BizKhabar Online

लक्ष्मी हुन्डाईलाई भारत मध्यपूर्व र अफ्रिका क्षेत्रमा उत्कृष्ट सेवाका लागि सम्मान

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई मोटर कम्पनीबाट भारत मध्यपूर्व र अफ्रिका क्षेत्रको सेवा प्रदर्शन पुरस्कार प्राप्त गरेको छ । गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत सम्भार र उच्च ग्राहक सन्तुष्टिका लागि यो सम्मान दिइएको हो । धेरैजसो गाडी ब्रान्डहरूले बिक्री र शोरुममा मात्र ध्यान दिने गरे पनि लक्ष्मी हुन्डाईले बिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्ति बनाएको छ […]

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत
BizKhabar Online » BizKhabar Online

पुँजीगत खर्चको एक प्रतिशत नवप्रवर्तनमा विनियोजन गर्न मन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रदेश र स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्न आग्रह गरेका छन् । मन्त्रीले पुनले सामाजिक सञ्जालमार्फत विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अनुदान पाउन आफ्नो पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तनमा विनियोजन गर्नुपर्ने कुरालाई ध्यानमा राखेर बजेट बनाउन प्रदेश र स्थानीय […]

बिजखबर समाचार प्रभाव : रोकियो संघईको चिया विकास निगमको बुक बिल्डिङ आइपीओ, नेप्सेका सीइओ चापागाईँले मन्त्रालय पुगेर मागे माफी

काठमाडौं । त्रिवेणी समूहको स्वामित्वमा रहेको नेपाल चिया विकास निगमको बुक बिल्डिङ विधिमार्फत आइप
BizKhabar Online » BizKhabar Online

बिजखबर समाचार प्रभाव : रोकियो संघईको चिया विकास निगमको बुक बिल्डिङ आइपीओ, नेप्सेका सीइओ चापागाईँले मन्त्रालय पुगेर मागे माफी

काठमाडौं । त्रिवेणी समूहको स्वामित्वमा रहेको नेपाल चिया विकास निगमको बुक बिल्डिङ विधिमार्फत आइपिओ निष्कासन प्रक्रिया रोकिएको छ । त्रिवेणी समुहले सरकारी जग्गा दुरुपयोग गर्दै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँसँगको मिलेमतोमा बुकबिल्डिङ प्रक्रियामार्फत आईपीओ ल्याउन नेप्सेबाट अनुमति नै लिईसकेको थियो । तर, त्रिवेणी ग्रूपले आईपीओको नाममा उक्त जग्गा बिक्री गर्न लागेको […]

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्
BizKhabar Online » BizKhabar Online

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ । लुम्बिनी प्रदेशका […]

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अहिले बिहान ११ बजे सुरु हुने बैठ
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अहिले बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ प्रस्तुत गर्नेछन् । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै, बैठकमा युवा, श्रम तथा […]

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद्
BizKhabar Online » BizKhabar Online

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक–एक गोल गरे । खेल सुरुआतको नवौँ मिनेटमा […]

पूर्वाधारमा लगानी गर्न स्थापना गर्न लागिएको ‘वैकल्पिक विकास वित्त परिचालन’ विधेयक कहाँ पुग्यो ?

काठमाडौं । ‘वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक २०८२’ का सम्बन्धमा प्रतिनिधि सभामा भएक
BizKhabar Online » BizKhabar Online

पूर्वाधारमा लगानी गर्न स्थापना गर्न लागिएको ‘वैकल्पिक विकास वित्त परिचालन’ विधेयक कहाँ पुग्यो ?

काठमाडौं । ‘वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक २०८२’ का सम्बन्धमा प्रतिनिधि सभामा भएको छ । पूर्वाधार आयोजनाहरुमा लगानी गर्न स्थापना गर्न लागिएको वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने संसदको माग रहेको छ । यद्यपि, ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक २०८२’ राष्ट्रिय सभामा गएर अड्किएको छ । प्रतिनिधि सभाले उक्त विधेयक जेठ ७ […]

३८ जलविद्युत् आयोजनाको अनुमति रद्द सिफारिस

काठमाडौं । विद्युत् खरिद सम्झौता भएर पनि लामो समयदेखि शून्य प्रगति भएका १३ सय ८८ मेगावाट क्षमताक
BizKhabar Online » BizKhabar Online

३८ जलविद्युत् आयोजनाको अनुमति रद्द सिफारिस

काठमाडौं । विद्युत् खरिद सम्झौता भएर पनि लामो समयदेखि शून्य प्रगति भएका १३ सय ८८ मेगावाट क्षमताका ३८ वटा जलविद्युत् आयोजनाको अनुमति रद्द गर्न उच्चस्तरीय समितिले सिफारिस गरेको छ । ऊर्जा मन्त्रालयले गठन गरेको समितिले यस्ता आयोजनालाई कारबाही प्रक्रिया अघि बढाउन सुझाव दिएको हो । समितिले उत्पादन अनुमति लिएको पाँच वर्षमा ५० प्रतिशतभन्दा बढी प्रगति […]

सर्वाेच्चको आदेश : प्रदर्शनीमार्गमा प्रदर्शन र सभा निषेध

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक संस्था र अस्पताल रहेको प्रदर्शनीमार्गमा सार्वजनिक बाटो अवर
BizKhabar Online » BizKhabar Online

सर्वाेच्चको आदेश : प्रदर्शनीमार्गमा प्रदर्शन र सभा निषेध

काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक संस्था र अस्पताल रहेको प्रदर्शनीमार्गमा सार्वजनिक बाटो अवरोध गर्ने कुनै पनि सभा, भेला, आन्दोलन, नाराजुलुस तथा प्रदर्शन नगर्न निर्देशनात्मक आदेश जारी गरेको छ । नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले २३ पुस २०८२ मा यो आदेश दिएको हो […]

दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध बैंकिङ कसुर मुद्दा दायर, ४२ करोड बिगो दाबी

काठमाडौं । व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध उच्च अदालत पा
BizKhabar Online » BizKhabar Online

दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध बैंकिङ कसुर मुद्दा दायर, ४२ करोड बिगो दाबी

काठमाडौं । व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध उच्च अदालत पाटनमा बैंकिङ कसुरको मुद्दा दायर भएको छ । अभियोगपत्रअनुसार उनीहरूविरुद्ध ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनीहरूले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ अनुसार कसुर गरेको दाबी गरिएको छ । दीपक […]

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चा
BizKhabar Online » BizKhabar Online

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका लागि उडान सञ्चालन हुन लागेको छ । आगामी असोज ७ गतेदेखि नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यावसायिक उत्साहित बनेका छन् । विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि नियमित अन्तरराष्ट्रिय उडान सुनिश्चित भएको हो । दुबईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईले उक्त मितिदेखि दैनिक उडान सञ्चालन […]

नेप्से परिसूचक ८.१४ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.१४ अंकले घटेर २ हजार ७ सय २८.०३ को बिन्दु
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचक ८.१४ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.१४ अंकले घटेर २ हजार ७ सय २८.०३ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ८२ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७८ कम्पनीको मूल्य बढेको छ । बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ३ अर्ब ९० करोड ६२ लाख […]

एभरेस्ट बैंकद्वारा नेपाल-भारत क्रस-बोर्डर रियल-टाइम पियर-टु-पियर रेमिट्यान्स सेवा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले नेपाल–भारतबीचको सीमा पार रियल-टाइम पियर–टु–पियर (P2P) रेमिट्यान्स सेवा औ
BizKhabar Online » BizKhabar Online

एभरेस्ट बैंकद्वारा नेपाल-भारत क्रस-बोर्डर रियल-टाइम पियर-टु-पियर रेमिट्यान्स सेवा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले नेपाल–भारतबीचको सीमा पार रियल-टाइम पियर–टु–पियर (P2P) रेमिट्यान्स सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय कोष स्थानान्तरण (P2P) सम्झौता अनुसार बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘EBL Touch 24’ मार्फत उक्त सेवा सुरु गरेको हो। नयाँ प्रणाली लागू भएपछि दुवै देशका नागरिकले तत्काल, सरल र सुरक्षित रूपमा वास्तविक समयमै रकम […]

विश्वकप फुटबल २०२६ को अनधिकृत प्रसारण रोक्न निर्देशन, ३८ वेबसाइट ब्लक

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकप फुटबल २०२६ को खेलहरूको अनधिकृत प्रसारण रोक्न मोब
BizKhabar Online » BizKhabar Online

विश्वकप फुटबल २०२६ को अनधिकृत प्रसारण रोक्न निर्देशन, ३८ वेबसाइट ब्लक

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विश्वकप फुटबल २०२६ को खेलहरूको अनधिकृत प्रसारण रोक्न मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ । प्राधिकरणको अनुमतिपत्र शुल्क अनुगमन शाखाले जारी गरेको पत्रमा सूचना तथा सञ्चार मन्त्रालयबाट प्राप्त जानकारीअनुसार उक्त विश्वकपको विशेष तथा आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्कअन्तर्गतको हिमालय स्पोर्ट्स र डिसहोम डिजिटल प्रालिअन्तर्गतको डिजीओ संयुक्त उद्यमलाई […]

इटहरीमा चार हजार क्षमताको अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुँदै

काठमाडौं । इटहरीमा एकैपटक चार हजार मानिस अटाउने क्षमताको अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्
BizKhabar Online » BizKhabar Online

इटहरीमा चार हजार क्षमताको अन्तरराष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुँदै

काठमाडौं । इटहरीमा एकैपटक चार हजार मानिस अटाउने क्षमताको अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण हुन लागेको छ । एबी हस्पिटालिटी (विन्धम रिसोर्ट एण्ड कन्भेन्सन सेन्टर) नामको यो परियोजनालाई देशबन्धु बस्नेत (अजित)ले ‘ड्रिम प्रोजेक्ट’का रूपमा अघि बढाएका हुन् । परियोजनाको लागि आवश्यक वित्तीय व्यवस्थापन पूरा भएको छ । एभरेष्ट बैंकको नेतृत्वमा मुक्तिनाथ विकास बैंकको सहकार्यमा लगानी […]

मध्यपूर्व सङ्कट गहिरिँदै : फेरि हवाई आक्रमण र मिसाइल प्रहार, इरानलाई २२ देशको चेतावनी

वासिङ्टन । मध्यपूर्वमा शत्रुता तीव्र बन्दै जाँदा इरान र संयुक्त राज्य अमेरिका बीच बिहीबार फेरि ह
BizKhabar Online » BizKhabar Online

मध्यपूर्व सङ्कट गहिरिँदै : फेरि हवाई आक्रमण र मिसाइल प्रहार, इरानलाई २२ देशको चेतावनी

वासिङ्टन । मध्यपूर्वमा शत्रुता तीव्र बन्दै जाँदा इरान र संयुक्त राज्य अमेरिका बीच बिहीबार फेरि हवाई आक्रमण र मिसाइल प्रहार आदान–प्रदान भएको छ । कुवेत र बहराइनसहितका संवेदनशील क्षेत्रमा तनाव फैलिँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई रोकिएका वार्ता भङ्ग गरेको भन्दै ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ । अमेरिकी सेनाले दोस्रो चरणको हवाई आक्रमण सुरु […]

गैरकानुनी कमाई कानुनीरूपमा दण्डनीय हुनेमा कुनै द्विविधा छैन : सम्पत्ति छानबिन आयोगका अध्यक्ष भण्डारीसँगको अन्तर्वार्ता

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा रहनुभएका व्यक्तिले निर्धक्क र
BizKhabar Online » BizKhabar Online

गैरकानुनी कमाई कानुनीरूपमा दण्डनीय हुनेमा कुनै द्विविधा छैन : सम्पत्ति छानबिन आयोगका अध्यक्ष भण्डारीसँगको अन्तर्वार्ता

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने दायरामा रहनुभएका व्यक्तिले निर्धक्क रूपमा आफ्नो सम्पत्तिको स्रोत देखाउन सुझाव दिएको छ । आयोगले पैतृक सम्पत्तिका रुपमा भोग हस्तान्तरण भइआएको घरजग्गा तथा जागिरबाट प्राप्त तलब, भत्तालगायत वैध कामबाट जोडिएको सम्पत्ति उल्लेख गर्न डराउन र हिचकिचाउन नपर्ने स्पष्ट पारेको छ । आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले भने, “कर्मचारीको तलब, […]

इप्पानको वरिष्ठ उपाध्यक्ष बन्न भ्लोन र खतिवडा मैदानमा, क-कसले दिए मनोनयन

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्ल
BizKhabar Online » BizKhabar Online

इप्पानको वरिष्ठ उपाध्यक्ष बन्न भ्लोन र खतिवडा मैदानमा, क-कसले दिए मनोनयन

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन र बलराम खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । इप्पानको २४ औं बार्षिक साधारणसभा निर्वाचन कार्यतालिकामा तोकिएको समय भित्र दुई जनाले वरिष्ठ उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् । इप्पानको बार्षिक साधारणसभासँगै निर्वाचन पनि शुक्रबार नै हुँदैछ । यससँगै इप्पानको उपाध्यक्ष पदका लागि […]

महत्त्वपूर्ण समुद्री व्यापार मार्ग स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द गरिएको इरानको घोषणा

तेहरान । इरानले अमेरिकी हवाई आक्रमणपछि महत्त्वपूर्ण समुद्री व्यापार मार्गमध्ये एक मानिने स्ट्र
BizKhabar Online » BizKhabar Online

महत्त्वपूर्ण समुद्री व्यापार मार्ग स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द गरिएको इरानको घोषणा

तेहरान । इरानले अमेरिकी हवाई आक्रमणपछि महत्त्वपूर्ण समुद्री व्यापार मार्गमध्ये एक मानिने स्ट्रेट अफ होर्मुज सबै प्रकारका जहाजका लागि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ । इरानको खातम अल–अन्बिया केन्द्रीय मुख्यालयले जारी गरेको विज्ञप्तिमा दक्षिणी इरानमाथि भएको अमेरिकी आक्रमणका कारण सो क्षेत्रको सुरक्षा अवस्था बिग्रिएको भन्दै होर्मुज जलडमरूमध्यबाट हुने सम्पूर्ण जहाज आवागमन रोकिएको जनाएको […]

दुई रुपैयाँमात्रै बेइमानी गरेको प्रमाण दिनुस, पदमात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्ट
BizKhabar Online » BizKhabar Online

दुई रुपैयाँमात्रै बेइमानी गरेको प्रमाण दिनुस, पदमात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौति दिएका छन् । बिहीबार संसदको सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले दुई रुपैयाँमात्रै बेइमानी गरेको प्रमाण दिए पदमात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिने बताएका हुन् । नैतिकताको उच्च कडिमा उभिएर बनाएको छबि धमिल्याउन नियोजित रुपमा मानिसहरु लागेको र बदनाम […]

संसदमा हर्क साम्पाङको अडान, भने–संसदमा आएर प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ

काठमाडौँ । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन साह संसदमा आएर आफ्
BizKhabar Online » BizKhabar Online

संसदमा हर्क साम्पाङको अडान, भने–संसदमा आएर प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्छ

काठमाडौँ । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन साह संसदमा आएर आफ्नो अभिव्यक्ति सच्याउनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्री संसदमा आएर नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति सच्याउनु पर्छ भन्ने आफूहरुको माग सम्बोधन गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीज्यूबाट बोलिएको कुरालाई संसद्को रेकर्डबाट हटाउनुपर्छ । प्रधानमन्त्रीले […]

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । य
BizKhabar Online » BizKhabar Online

ट्राफिक कारबाहीमा एकैदिन २० लाख २१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख २१ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १३४, सङ्केत बत्ती उल्लङ्घनकर्ता १०२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०८ जनालाई कारबाही […]

काठमाडौँको बालुवाटारमा रहेको ‘मारिया अस्पताल’ सिलबन्दी गरि बन्द, मेडिकल काउन्सिलले लियो एक्सन

काठमाडौँ । काठमाडौँको बालुवाटारस्थित ‘मारिया अस्पताल’ (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई बन्द
BizKhabar Online » BizKhabar Online

काठमाडौँको बालुवाटारमा रहेको ‘मारिया अस्पताल’ सिलबन्दी गरि बन्द, मेडिकल काउन्सिलले लियो एक्सन

काठमाडौँ । काठमाडौँको बालुवाटारस्थित ‘मारिया अस्पताल’ (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई बन्द गरिएको छ । मेडिकल काउन्सिलले गरेको अनुगमनमा उक्त अस्पताल गैरकानुनी रूपमा सञ्चालन भएकाले सिलबन्दी गरी हाललाई बन्द गरिएको बुझिएको मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले जानकारी दिए । उनले विना अनुमति सञ्चालन रहेकाले उक्त अस्पतालका सञ्चालकमाथि कारबाही चलाउन जिल्ला प्रशासन कार्यालय र […]

रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न कृषि मन्त्रालयको निर्देशन

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउ
BizKhabar Online » BizKhabar Online

रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न कृषि मन्त्रालयको निर्देशन

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको पाइएको हो । ती पालिकाले तुरुन्तै मल नउठाएमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई सिधै मल बिक्री गर्ने […]

यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् : अध्ययन

काठमाडौं । हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमा
BizKhabar Online » BizKhabar Online

यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् : अध्ययन

काठमाडौं । हिन्दुकुश–हिमालय (एचकेएच) क्षेत्रमा यस वर्ष औसतभन्दा कम मनसुनी वर्षा हुने पूर्वानुमान गरिएको भए पनि विपद्को जोखिम भने यथावत् रहने एक अध्ययनले देखाएको छ। छोटो अवधिमा हुने अत्यधिक वर्षा, बढ्दो तापक्रम र जलस्रोतमा बढ्दो दबाबका कारण यो मौसम झन् जोखिमपूर्ण बन्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले उक्त अध्ययनसम्बन्धी […]

मुग्लिङ-मलेखु सडक स्तरोन्नति, असारसम्ममा ४ नयाँ पुल सञ्चालनमा आउने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चा
BizKhabar Online » BizKhabar Online

मुग्लिङ-मलेखु सडक स्तरोन्नति, असारसम्ममा ४ नयाँ पुल सञ्चालनमा आउने

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चालनमा ल्याउने गरि काम गरिएको छ । ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन् । नागढुंगा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलाको पुल असारभित्र सञ्चालनमा ल्याउन लागिएको हो । उनका […]

‘सोभरेन वेल्थ फन्ड’को मोडालिटीमा राष्ट्र बैंकले सुरु गर्यो अध्ययन, थुप्रिएको विदेशी मुद्रा परिचालन हुने

काठमाडौं । विदेशी मुद्राको बढ्दो सञ्चितिलाई उपयोग गर्न नेपाल राष्ट्र बैंकले अध्ययन सुरु गरेको छ
BizKhabar Online » BizKhabar Online

‘सोभरेन वेल्थ फन्ड’को मोडालिटीमा राष्ट्र बैंकले सुरु गर्यो अध्ययन, थुप्रिएको विदेशी मुद्रा परिचालन हुने

काठमाडौं । विदेशी मुद्राको बढ्दो सञ्चितिलाई उपयोग गर्न नेपाल राष्ट्र बैंकले अध्ययन सुरु गरेको छ । त्यस्तो सञ्चितिलाई सोभरेन वेल्थ फन्डमार्फत उपयोग गर्ने गरी केन्द्रिय बैंकले अध्ययन अगाडि बढाएको हो । यसका लागि आवश्यक कार्यविधि बनाउन प्रारम्भिक अध्ययन अघि बढाइएको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए । ‘सोभरेन वेल्थ फन्ड सञ्चालनका लागि एउटा मोडालिटी बनाउनु […]

एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई प्यान र इमेल अद्यावधिक गर्न अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर र इमेल ठेगाना अद्याव
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकद्वारा ग्राहकलाई प्यान र इमेल अद्यावधिक गर्न अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । करकट्टी विवरण आन्तरिक राजस्व प्रणालीसँग आबद्ध गर्न स्थायी लेखा नम्बर आवश्यक भएकाले ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ सेवा वा बैंकको पोर्टल तथा शाखामार्फत यथाशीघ्र अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ । स्थायी लेखा नम्बर अद्यावधिक भएपछि […]

मोक्सी काठमाडौंमा मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियटको भ्रमण

काठमाडौं । मोक्सी काठमाडौंले मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड मेरियटको भ्रमणलाई महत्वप
BizKhabar Online » BizKhabar Online

मोक्सी काठमाडौंमा मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियटको भ्रमण

काठमाडौं । मोक्सी काठमाडौंले मेरियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड मेरियटको भ्रमणलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिँदै विशेष स्वागत गरेको जनाएको छ। होटलका अनुसार अध्यक्ष मेरियट हालै नेपाल भ्रमणका क्रममा मोक्सी काठमाडौं पुगेका थिए। उहाँसँगै मेरियट इन्टरनेशनलका एशिया–प्रशान्त क्षेत्रका अध्यक्ष राजीव मेनन, प्रमुख सञ्चालन अधिकृत निराज गोविल, प्रमुख आवास उत्पादन तथा सेवा अधिकृत क्रिस्टियानो रिनाल्डी, दक्षिण एशियाका […]

राष्ट्र बैंकको निर्देशन : घरजग्गाको राजस्व भुक्तानीमा ‘मेरो कित्ता’ प्रयोग गर्नैपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकको निर्देशन : घरजग्गाको राजस्व भुक्तानीमा ‘मेरो कित्ता’ प्रयोग गर्नैपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै जग्गासम्बन्धी सेवाको उपयोग र राजस्व भुक्तानीलाई अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले जारी गरेको संशोधित व्यवस्थाअनुसार इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले नापी कार्यालयबाट प्राप्त हुने जग्गाको नक्सा, फिल्डबुक तथा प्लट रजिस्टरको प्रतिलिपि लिनका […]

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार भने घट्यो

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार भने घट्यो

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक २.५७ अंकले बढेर २ हजार ७ सय ३६.१७ को बिन्दुमा आएको छ । आज कारोबारमा आएका १ सय २७ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ३४ कम्पनीको घटेको छ । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेपनि कारोबार […]

फेरि फुटको संघारमा इपान, अध्यक्षका विरुद्ध पदाधिकारीले निकाले विज्ञप्ति

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) फेरि आन्तरिक विवादका कारण फुटको संघा
BizKhabar Online » BizKhabar Online

फेरि फुटको संघारमा इपान, अध्यक्षका विरुद्ध पदाधिकारीले निकाले विज्ञप्ति

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) फेरि आन्तरिक विवादका कारण फुटको संघारमा पुगेको संकेत देखिएको छ। २४औँ वार्षिक साधारणसभा र नेतृत्व चयनको पूर्वसन्ध्यामा संस्थाका अध्यक्ष गणेश कार्कीको आधिकारिक धारणा विरुद्ध उपमहासचिव प्रकाशचन्द्र दुलालले सार्वजनिक विज्ञप्ति जारी गरेपछि इपानभित्रको मतभेद सतहमा आएको हो। दुलालले अध्यक्ष कार्कीले जेठ २५ गते जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै […]

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट, पीडित किसानलाई ४२ करोड राहत

कीर्तिपुर । पछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम ब
BizKhabar Online » BizKhabar Online

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट, पीडित किसानलाई ४२ करोड राहत

कीर्तिपुर । पछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ । हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन् । यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ । रोग नियन्त्रणमा खटिएको पशुसेवा विभागको टोलीले दिएको जानकारीअनुसार प्रभावित १० जिल्लामा ७२ फार्मका लेयर्स कुखुरा […]

एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ

नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीस
BizKhabar Online » BizKhabar Online

एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ

नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे सबस्टेशन र नयाँ दमौली सबस्टेशन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण कार्य औपचारिक रूपमा थालनी गरेको छ । संयुक्त राज्य अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी […]

भोलिदेखि बहुप्रतिक्षित फुटबलको महासङ्ग्राम विश्वकप : विगतभन्दा फरक, गर्मीको चुनौती

काठमाडौँ । चार वर्षको प्रतिक्षापछि फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिता विगतका विश्वकपहरूभन्दा
BizKhabar Online » BizKhabar Online

भोलिदेखि बहुप्रतिक्षित फुटबलको महासङ्ग्राम विश्वकप : विगतभन्दा फरक, गर्मीको चुनौती

काठमाडौँ । चार वर्षको प्रतिक्षापछि फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिता विगतका विश्वकपहरूभन्दा थप विशेष बन्दै संसारभरका फुटबलप्रेमीहरूको घरसङ्घारमा आइपुगेको छ । व्यापक रूपमा विश्वव्यापी सहभागिता हुने अपेक्षा गरिएको विश्वकपलाई अन्तरराष्ट्रिय पर्वका रूपमा लिने गरिएको छ । विश्वकप फुटबलले एक महिनाभन्दा बढी अवधिभर संसारभरिका फुटबलप्रेमीहरूलाई प्रतिस्पर्धात्मक खेलको माध्यमबाट एकीकृत गर्दै स्वच्छ मनोरञ्जन दिलाउनेछ । नेपालको समयअनुसार […]

Get more results via ClueGoal