बैशाखसम्म वाणिज्य बैंकले कमाए साढे ५६ अर्ब नाफा नबिल पहिलो हुँदा अन्य बैंकहरुको अवस्था कस्तो ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्म आइपुग्दा वाणिज्य बैंकहरुले करिब साढे ५६ अर्ब रुपैयाँबैशाखसम्म वाणिज्य बैंकले कमाए साढे ५६ अर्ब नाफा नबिल पहिलो हुँदा अन्य बैंकहरुको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्म आइपुग्दा वाणिज्य बैंकहरुले करिब साढे ५६ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैशाख महिनासम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले ५६ अर्ब ४७ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । यो अघिल्लो वर्षको तुलनामा १८.१६ प्रतिशतले बढी हो । २०८२ […] Read more














