२६औँ वर्षमा आइएमई : रेमिटेन्स सेवालाई नयाँ उचाइमा पुर्याउने घोषणा
newsare.net
काठमाडौं । नेपाली रेमिटेन्स क्षेत्रको अग्रणी संस्था आइएमई लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव मन२६औँ वर्षमा आइएमई : रेमिटेन्स सेवालाई नयाँ उचाइमा पुर्याउने घोषणा
काठमाडौं । नेपाली रेमिटेन्स क्षेत्रको अग्रणी संस्था आइएमई लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव मनाउँदै डिजिटल प्रविधिको उच्चतम उपयोगमार्फत रेमिटेन्स तथा वित्तीय सेवालाई अझ सुरक्षित, छरितो र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ। शुक्रबार काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर आगामी दिनमा नवीन प्रविधिको प्रयोगमार्फत एकीकृत […] Read more














