लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईलाई डिजिटल कर्जा सुविधा उपलब्ध गराउन सहकार्य
newsare.net
काठमाडौं । लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा. लि. (प्राविधिक सेवा प्रदायक – टीएसपी) बीच नेलक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईलाई डिजिटल कर्जा सुविधा उपलब्ध गराउन सहकार्य
काठमाडौं । लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयर प्रा. लि. (प्राविधिक सेवा प्रदायक – टीएसपी) बीच नेपालका साना तथा मझौला उद्यम (SMEs) लाई डिजिटल माध्यमबाट सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य भएको छ । नेपाल राष्ट्र बैंकको डिजिटल लेन्डिङ मार्गदर्शन (Digital Lending Guideline) अनुसार, लक्ष्मी सनराइज बैंकका एसएमई ग्राहकहरूले छिट्टै डिजिटल प्रक्रियामार्फत कर्जाका लागि […] Read more














