विश्वकप फुटबल-२०२६ : नेपालको आगामी वर्षको बजेटभन्दा ठूलो बजेट, के हुन्छ नेपाललाई आर्थिक लाभ ?
newsare.net
काठमाडौं । अहिले अमेरिका र मेक्सिको र क्यानडामा विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘फिफा वविश्वकप फुटबल-२०२६ : नेपालको आगामी वर्षको बजेटभन्दा ठूलो बजेट, के हुन्छ नेपाललाई आर्थिक लाभ ?
काठमाडौं । अहिले अमेरिका र मेक्सिको र क्यानडामा विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ‘फिफा विश्वकप २०२६’ चलिरहेको छ । उच्च आम्दानी र सञ्चालन खर्च भईरहेको यो प्रतियोगिताको कुल आम्दानी र खर्चको आकार नै नेपालको बार्षिक बजेटजत्तिकै छै । अहिले चलिरहेको विश्वकपबाट फिफाले ११ देखि १४ अर्ब अमेरिकी डलरसम्म आम्दानी गर्ने अनुमान गरिरहेको छ भने प्रतियोगिता […] Read more














