ई-जेट इन्धन : पानी र कार्बन डाइअक्साइडबाट इन्धन उत्पादन सुरु, तेलको अभाव हुनेछ समाधान !
newsare.net
काठमाडौं । अमेरिकाको पहिलो यस्तो व्यावसायिक प्लान्ट सुरु भएको छ, जहाँ हावामा रहेको कार्बन डाइअक्ई-जेट इन्धन : पानी र कार्बन डाइअक्साइडबाट इन्धन उत्पादन सुरु, तेलको अभाव हुनेछ समाधान !
काठमाडौं । अमेरिकाको पहिलो यस्तो व्यावसायिक प्लान्ट सुरु भएको छ, जहाँ हावामा रहेको कार्बन डाइअक्साइड ग्यास (सिओटु ) र ग्रीन इनर्जी प्रयोग गरेर हवाईजहाजको इन्धन बनाइनेछ । ग्रीन इनर्जी प्रकृतिका ती स्रोतहरूबाट बनाइन्छ जुन सौर्य ऊर्जा जस्तै कहिल्यै समाप्त हुँदैन । यस्तो प्रकारको यो पहिलो ठूलो र व्यावसायिक प्लान्ट हो । यो यस्तो प्रविधि हो, […] Read more














