नागढुंगा-मुग्लिन सडक खण्ड बिस्तारको काम पुनः सुरु, बजार क्षेत्रमा पहिला पिच हुने
newsare.net
काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको पहलपछि पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा–मुगनागढुंगा-मुग्लिन सडक खण्ड बिस्तारको काम पुनः सुरु, बजार क्षेत्रमा पहिला पिच हुने
काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको पहलपछि पृथ्वीराजमार्ग अन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्ड बिस्तारको कामले गति लिएको छ । नौबिसे–मलेखु र मलेखु–मग्लिन सडकखण्डमा करिब चार सय मजदुरहरु खटिएर काम गरिरहेका छन् । मध्यपूर्वमा बढ्दै गएको भू–राजनीतिक तनावका कारण नेपालमा अलकत्रा (बिटुमिन) आयात ठप्प भएपछि यो महत्त्वपूर्ण सडक विस्तार र पुल निर्माणको काम लामो समयदेखि प्रभावित […] Read more














