हुम्लाको हिल्सा नाकामा तीर्थयात्रीको चाप, एक महिनामै ३ हजार बढी भारतीय कैलाश–मानसरोवरतर्फ
newsare.net
काठमाडौं । हुम्लाको हिल्सा नाका हुँदै तिब्बतस्थित कैलाश–मानसरोवर दर्शनका लागि जाने भारतीय तीर्हुम्लाको हिल्सा नाकामा तीर्थयात्रीको चाप, एक महिनामै ३ हजार बढी भारतीय कैलाश–मानसरोवरतर्फ
काठमाडौं । हुम्लाको हिल्सा नाका हुँदै तिब्बतस्थित कैलाश–मानसरोवर दर्शनका लागि जाने भारतीय तीर्थयात्रीको संख्या उल्लेखनीय रूपमा बढेको छ। पछिल्लो एक महिनाको अवधिमा मात्रै ३ हजार ४४ जना भारतीय तीर्थयात्रीले हिल्सा नाका प्रयोग गरेर कैलाश–मानसरोवर यात्रा गरेका छन्। अध्यागमन कार्यालय हिल्साको तथ्यांकअनुसार वैशाख २५ गतेदेखि जेठ २८ गतेसम्म १ हजार ४५६ पुरुष र १ हजार ५८८ […] Read more














