क्यान महासंघको डिजिटल कोशी भिजन : स्थानीय सरकार बदल्ने १० सूत्रीय गुरुयोजना!
newsare.net
काठमाडौं । नेपालमा डिजिटल सुशासनलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यसहिक्यान महासंघको डिजिटल कोशी भिजन : स्थानीय सरकार बदल्ने १० सूत्रीय गुरुयोजना!
काठमाडौं । नेपालमा डिजिटल सुशासनलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यसहित सूचना तथा सञ्चार प्रविधि (आईसीटी) विज्ञ तथा कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) का कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीले ‘डिजिटल कोशी भिजन’ प्रस्तुत गरेका छन्। क्यान महासंघ कोशी प्रदेश र क्यान महासंघ झापा शाखाको संयुक्त आयोजनामा बिर्तामोडमा सम्पन्न ‘डिजिटल कोशी संवाद–२०२६’ कार्यक्रममा अधिकारीले ‘पालिका तथा […] Read more














