मोबाइलको एक क्लिकबाट भारतबाट नेपालमा रकम पठाउन सकिने, संसारा रेमिट र पशुपति पेबीच सहकार्य
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त प्रतिष्ठित रेमिट्यान्स कम्पनी संसारा रेमिट र पशमोबाइलको एक क्लिकबाट भारतबाट नेपालमा रकम पठाउन सकिने, संसारा रेमिट र पशुपति पेबीच सहकार्य
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त प्रतिष्ठित रेमिट्यान्स कम्पनी संसारा रेमिट र पशुपति पे इन्डियाबीचको रणनीतिक सहकार्यमा भारतमा रहेका लाखौं नेपालीहरूले औपचारिक तथा वैधानिक माध्यमबाट मोबाइलको एक क्लिकमै नेपालमा पैसा पठाउन सक्ने भएका छन् । भारतमा रहेका नेपालीहरूले पशुपति पे अनुप्रयोग डाउनलोड गरी अनलाइन पहिचान प्रमाणीकरण पूरा गरेपछि घर, कार्यस्थल वा भारतको जुनसुकै ठाउँबाट […] Read more














