प्रवर्द्धक सेयर बेचेर बाहिरिएपछि नयाँ समुहले टेकओभर गर्यो आँखुखोला, २ करोड कित्तामा संस्थापकसँग छैन १ लाख पनि
newsare.net
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको सञ्चालकमा नयाँ समूह भित्रिएको छ । जलविद्युत कम्पनीका संचप्रवर्द्धक सेयर बेचेर बाहिरिएपछि नयाँ समुहले टेकओभर गर्यो आँखुखोला, २ करोड कित्तामा संस्थापकसँग छैन १ लाख पनि
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको सञ्चालकमा नयाँ समूह भित्रिएको छ । जलविद्युत कम्पनीका संचालकहरुले आफुसँग भएको सेयर बिक्री गरेर बाहिरिएपछि सो कम्पनीमा दोस्रो बजारका लगानीकर्ताहरु भित्रिएका हुन् । उक्त जलविद्युत आयोजनाबाट संस्थापकहरुले सेयर बिक्री गरेर बाहिएपछि विगत २ वर्षदेखि वार्षिक साधारणसभा हुन सकेको थिएन । संस्थापक तथा संचालकहरुको विवादका कारण लामो समयदेखि अन्यौलमा रहेको सो […] Read more














