सेयर कर्जाको माग सामान्य बढ्यो : एक वर्षमा साढे ३६ अर्ब प्रवाह, कुन बैंकको कति ?
newsare.net
काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुले करिब साढे ३६ अर्ब रुपैयाँ बराबरको सेयर धितो कर्जासेयर कर्जाको माग सामान्य बढ्यो : एक वर्षमा साढे ३६ अर्ब प्रवाह, कुन बैंकको कति ?
काठमाडौं । पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुले करिब साढे ३६ अर्ब रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुले १ खर्ब ३९ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कर्जा प्रवाह गरेका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३६ अर्ब ४८ करोड ७६ […] Read more














