नेपाल लाइफको सीईओमा दोहोरिए पराजुली, स्वतन्त्र सञ्चालकमा क्षेत्री
newsare.net
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः प्रवीण रमण परानेपाल लाइफको सीईओमा दोहोरिए पराजुली, स्वतन्त्र सञ्चालकमा क्षेत्री
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः प्रवीण रमण पराजुली दोहोरिएका छन् । कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैंठकले पराजुलीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । पराजुलीको कार्यकाल ४ वर्षका लागि थप गरिएको हो । त्यस्तै, यस कम्पनीको स्वतन्त्र सञ्चालकमा प्रबिन प्रकाश क्षेत्री नियुक्त भएका छन् । […] Read more














