‘काम गर्दैन भने ठेकेदारको खुट्टा भाँच्दिनू’ भन्ने मन्त्री लम्सालको निर्देशनको आलोचना (भिडियोसहित)
newsare.net
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन द‘काम गर्दैन भने ठेकेदारको खुट्टा भाँच्दिनू’ भन्ने मन्त्री लम्सालको निर्देशनको आलोचना (भिडियोसहित)
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका छन् । आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा मन्त्री लम्सालले बिजुलीको पोल नसार्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन दिएका छन । अनुगमनका क्रममा उनले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याई खुट्टा भाँचिदिएर भए पनि काम लगाउन निर्देशन दिएका हुन् । उनले भने, ‘यो […] Read more














