Nepal



Kate's 'supermum mode' at Trooping the Colour: From quietly reassuring her children amid anti-monarchy protests to steering their balcony appearance

The Princess of Wales's connection with her three children was on full display from the minute they departed Buckingham Palace for the King's official birthday parade.

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’, स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष योगदान

सुनसरी । साँझ पर्न थालेको छ । सवारीहरू भेडेटार चोकमा लामबद्ध छन् । केही पर्यटक होटलबाट चेकआउट गर्
BizKhabar Online » BizKhabar Online

गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’, स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष योगदान

सुनसरी । साँझ पर्न थालेको छ । सवारीहरू भेडेटार चोकमा लामबद्ध छन् । केही पर्यटक होटलबाट चेकआउट गर्दैछन्, केही दिनभरको घुमफिरपछि घर फर्कने तयारीमा छन् । तर उनीहरूको यात्रा अझै पूरा भएको छैन । गाडी चढ्नुअघि धेरैजसो पर्यटकहरू सडकछेउका तरकारी पसलतर्फ लम्किएका छन् । कसैले रायोको साग किनिरहेका छन् त कसैले अकबरे खुर्सानी रोज्दै छन् […]

कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १००

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १००

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो […]

सिक्टा सिँचाइ आयोजना : नहरमा नियमित पानी प्रवाह, किसान खुसी

बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि यहाँका किसा
BizKhabar Online » BizKhabar Online

सिक्टा सिँचाइ आयोजना : नहरमा नियमित पानी प्रवाह, किसान खुसी

बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि यहाँका किसान खुसी हुन थालेका छन् । राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाले मर्मतसम्भारको समयावधिबाहेक किसानको मागअनुसार बाहै्र महिना नहरमा नियमित पानी छोड्ने गरेको छ । किसानको मागअनुसार सिंँचाइको अभाव हुन नदिन नहरमा बाहै्र महिना नियमित […]

प्रतिनिधिसभाको बैठक बस्दै, नौ जना मन्त्रीहरूले आज जवाफ दिने

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अहिले बिहान ११ बजे बस्ने बैठकमा विनियोजन व
BizKhabar Online » BizKhabar Online

प्रतिनिधिसभाको बैठक बस्दै, नौ जना मन्त्रीहरूले आज जवाफ दिने

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अहिले बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा विभिन्न मन्त्रालयगत शीर्षकहरूमा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने मुख्य कार्यसूची रहेको छ। सार्वजनिक कार्यसूचीअनुसार आजको बैठकमा शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास […]

कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएको अवरोध हटाउन एफएनसीसीआईको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले कुटनीतिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन आ
BizKhabar Online » BizKhabar Online

कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएको अवरोध हटाउन एफएनसीसीआईको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले कुटनीतिक पहल गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन आग्रह गरेको छ । भारतीय चिया बोर्डले मे १ देखि लागु गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ्ग प्रोसिज’ र प्रत्येक खेपमा अनिवार्य परीक्षण गर्ने अव्यवहारिक मापदण्डका कारण नेपाली चिया निर्यातमा अवरोध पैदा भएको महासङ्घले जनाएको छ । नेपालको चिया क्षेत्र कृषि, उद्योग, निर्यात […]

अक्षय गोल्याणलाई अदालतको झड्का, पियोर इनर्जीलाई सिंगल आइजीन दिन अदालतको इन्कार

काठमाडौं । गोल्याण समुहका अध्यक्ष अक्षय गोल्याणले उच्च अदालत पाटनमा दायर गरेको रिट खारेज भएसँगै
BizKhabar Online » BizKhabar Online

अक्षय गोल्याणलाई अदालतको झड्का, पियोर इनर्जीलाई सिंगल आइजीन दिन अदालतको इन्कार

काठमाडौं । गोल्याण समुहका अध्यक्ष अक्षय गोल्याणले उच्च अदालत पाटनमा दायर गरेको रिट खारेज भएसँगै दोहोरो आइजीन प्रणालीको पक्षमा महत्वपूर्ण फैसला भएको छ । गोल्यान समूह अन्तर्गतको पियोर ईनर्जी सोलार ऊर्जा कम्पनीले संस्थापक र सर्वसाधारण सेयरधनीका लागि एउटै आइजीन दिनुपर्ने माग गर्दै अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडीएससीलाई विपक्षी बनाएर रिट दायर […]

दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि जेल चलान, ५२ अर्ब बढीको बिगो

काठमाडौँ । व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि कारागार पठाउन
BizKhabar Online » BizKhabar Online

दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि जेल चलान, ५२ अर्ब बढीको बिगो

काठमाडौँ । व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई थुनामा राखेर मुद्दाको किनारा लगाउनुपर्ने आदेश सुनाएको हो । नेपाल सरकारले वादीका रूपमा दायर गरेको यस मुद्दामा प्रतिवादीहरूमाथि संगठित रूपमा सम्पत्ति शुद्धीकरण […]

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न १६ सय टावर निर्माण गरिँदैछ : संचारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँ
BizKhabar Online » BizKhabar Online

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न १६ सय टावर निर्माण गरिँदैछ : संचारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको गुणस्तर र पहुँच विस्तारका लागि थप एक हजार ६०० नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार (साइट) निर्माणको प्रक्रिया अगाडि बढाइएको बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले ग्रामीण तथा दुर्गम क्षेत्रमा दूरसञ्चार र इन्टरनेट सेवाको गुणस्तर कमजोर रहेको […]

चिनियाँ एआई डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो, नयाँ मोडेल सार्वजनिक

काठमाडौं । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन चरणमै ५० अर्ब अ
BizKhabar Online » BizKhabar Online

चिनियाँ एआई डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो, नयाँ मोडेल सार्वजनिक

काठमाडौं । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन चरणमै ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्याङ्कन प्राप्त गरेको छ र यसले विश्व एआई बजारमा कम्पनीको तीव्र उदयलाई थप बल दिएको छ । लगानीकर्ताहरूले हालै सम्पन्न फन्डिङ राउन्डमा कम्पनीलाई उक्त मूल्याङ्कन दिएका हुन् । यससँगै डिपसिक एआई क्षेत्रमा तीव्र गतिमा उदीयमान नयाँ शक्तिका रूपमा स्थापित […]

आईएमई लाइफको सामाजिक उत्तरदायित्व, दृष्टिविहीन विद्यार्थीको शिक्षाका लागि ५ लाख सहयोग

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआ
BizKhabar Online » BizKhabar Online

आईएमई लाइफको सामाजिक उत्तरदायित्व, दृष्टिविहीन विद्यार्थीको शिक्षाका लागि ५ लाख सहयोग

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले प्रदान गरेको उक्त सहयोग दृष्टिविहीन विद्यार्थीहरूको शिक्षामा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिने जनाइएको छ। सहयोग रकमबाट ब्रेल कागज, स्लेट तथा स्टाइलस, कम्प्युटर तथा स्क्रिन रिडर सफ्टवेयरलगायतका सामग्री खरिद […]

२९ खर्ब ६१ अर्ब नाघ्यो सार्वजनिक ऋण, ऋण तिर्नमै साढे ३ खर्ब बढी खर्च

काठमाडौं । नेपालको सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्या
BizKhabar Online » BizKhabar Online

२९ खर्ब ६१ अर्ब नाघ्यो सार्वजनिक ऋण, ऋण तिर्नमै साढे ३ खर्ब बढी खर्च

काठमाडौं । नेपालको सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब रुपैयाँ नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको हो। यसमध्ये आन्तरिक ऋण १३ खर्ब ७७ अर्ब २८ करोड रुपैयाँ र बाह्य ऋण १५ खर्ब ८३ अर्ब ९१ करोड रुपैयाँ […]

सुनको मूल्यमा १२ सयको गिरावट, चाँदीको मूल्य पनि सामान्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचा
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा १२ सयको गिरावट, चाँदीको मूल्य पनि सामान्य घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० […]

नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्य, ‘ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला’ आयोजना हुँदै

काठमाडौं । नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपालको पर्यटन प्रवर्द्धनका लागि जारी सहकार्यअन्तर्गत
BizKhabar Online » BizKhabar Online

नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्य, ‘ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला’ आयोजना हुँदै

काठमाडौं । नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपालको पर्यटन प्रवर्द्धनका लागि जारी सहकार्यअन्तर्गत पर्यटन क्षेत्रका सरोकारवालाहरूको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आगामी असार १० देखि १२ सम्म बोर्ड परिसरमा मा ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला आयोजना हुने भएको छ। नेपाल पर्यटन बोर्ड र टिकटकले विगतको वर्षदेखि नेपालको प्राकृतिक, सांस्कृतिक, साहसिक तथा जीवनशैलीसम्बन्धी पर्यटन अनुभवलाई विश्वव्यापी डिजिटल […]

सिटिजन्स बैंकले २ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, ४ सञ्चालक नियुक्त

काठमाडौं । सिटिजन्स बैंकले २ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेक्चुअल नन कम्युलेटि
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकले २ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, ४ सञ्चालक नियुक्त

काठमाडौं । सिटिजन्स बैंकले २ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेक्चुअल नन कम्युलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने भएको छ । बैंकको आज असार ३ गते सम्पन्न विशेष साधारण सभाले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय स्वीकृत गरेको हो । प्राथमिक पुँजी कोष अनुपात बढाउन, बैंकको व्यवसाय विस्तार गर्न र जोखिम […]

नेपाल टेलिभिजनका उपकरण खरिदमा अनियमितता : छानबिन समिति गठन

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिभिजनका उपकरण खरिदमा अनियमितता : छानबिन समिति गठन

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवम् छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका अनुसार २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयबाट डा सुदीप भट्टराईको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिलाई नेपाल टेलिभिजनले खरिद […]

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयकम
BizKhabar Online » BizKhabar Online

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति पर्यटन […]

भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ५०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर
BizKhabar Online » BizKhabar Online

भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ५०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३८, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो […]

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारी, तीन तरिकाबाट दस्तुत तिर्न मिल्ने व्यवस्था

काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्
BizKhabar Online » BizKhabar Online

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारी, तीन तरिकाबाट दस्तुत तिर्न मिल्ने व्यवस्था

काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी थालिएको छ । नेपालको बहुप्रतिक्षित सुरुङमार्ग आयोजना सञ्चालनमा आएसँगै नौबिसे–नागढुंगा सडकखण्डमा हुने सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका आयोजना निर्देशक सौजन्य नेपालले आगामी साउनभित्रै नागढुंगा सुरुङमार्ग सञ्चालन गर्ने गरी आन्तरिक तयारी थालिएको जानकारी दिए। “सुरुङमार्गभित्रका सबैजसो काम सकिसकेको […]

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विश्वकपमा शानदार शुरुवात

काठमाडौँ । अर्जेन्टिनाले जारी विश्वकपमा शानदार शुरुवात गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्
BizKhabar Online » BizKhabar Online

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विश्वकपमा शानदार शुरुवात

काठमाडौँ । अर्जेन्टिनाले जारी विश्वकपमा शानदार शुरुवात गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले मेसीको ह्याट्रिकमा अल्जेरियालाई ३-० गोल अन्तरले पराजित गर्दै विश्वकपमा शानदार शुरुवात गरेको हो । मेसीले यस खेलमा खेलको १७, ६० र ७६औं मिनेटमा गोल गरेका थिए । यो मेसीको विश्वकपमा पहिलो ह्याट्रिक हो । मेसीले ह्याट्रिक गर्दै विश्वकपमा सबै भन्दा […]

अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य तीन महिनायताकै न्यून, ब्रेन्ट प्रतिव्यारेल ८० डलरभन्दा तल

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति सम्झौतापछि स्टेट अफ हर्मुज पुनःसञ्चालनम
BizKhabar Online » BizKhabar Online

अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य तीन महिनायताकै न्यून, ब्रेन्ट प्रतिव्यारेल ८० डलरभन्दा तल

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति सम्झौतापछि स्टेट अफ हर्मुज पुनःसञ्चालनमा आउने अपेक्षाले मङ्गलबार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको छ । अन्तरराष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य चार प्रतिशतले घटेर प्रतिव्यारेल ७९ दशमलव ८७ डलरमा पुगेको छ । तीन महिनायता ब्रेन्ट तेलको मूल्य पहिलो पटक ८० डलरभन्दा तल […]

आजको मौसम : पहाडी भूभागमा बादल लाग्ने, तराईका केही स्थानमा तातो दिन हुने

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्व
BizKhabar Online » BizKhabar Online

आजको मौसम : पहाडी भूभागमा बादल लाग्ने, तराईका केही स्थानमा तातो दिन हुने

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र […]

आजदेखि नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट चलनचल्तीमा, गभर्नर पौडेलको दस्तखत

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ सिरिजको ५०० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएक
BizKhabar Online » BizKhabar Online

आजदेखि नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट चलनचल्तीमा, गभर्नर पौडेलको दस्तखत

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ सिरिजको ५०० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै साविककै आकार र रङ्गमा नयाँ विशेषतासहितको ५०० रुपैयाँ दरको नोट असार ३ गतेदेखि प्रचलनमा आएको जनाएको हो। नयाँ नोटमा संकेत नम्बर झ३८ ०००००१ देखि ट८३ ९९९९९९ सम्म अंकित गरिएको छ। राष्ट्र बैंकका […]

विश्वकप फुटबलमा फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेग
BizKhabar Online » BizKhabar Online

विश्वकप फुटबलमा फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए । खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको […]

सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध स
BizKhabar Online » BizKhabar Online

सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध सङ्घसङ्गठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन दिएको छ । कार्यालयका प्रशासकीय अधिकृत तीर्थराज कटेलले त्यस्ता कार्यालयहरू सात दिनभित्र हटाउन निर्देशन दिइएको जानकारी दिए । काठमाडौँ प्रशासनले आज एक सूचना जारी गरी संस्था दर्ता ऐन, २०३४ बमोजिम यस जिल्ला प्रशासन कार्यालयमा दर्ता भई काठमाडौँ जिल्लास्थित […]

‘ओटिटी प्लेटफर्म’ अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य

काठमाडौं । सरकारले ‘ओभर–द–टप’ (ओटिटी प्लेटफर्म)लाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्या
BizKhabar Online » BizKhabar Online

‘ओटिटी प्लेटफर्म’ अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य

काठमाडौं । सरकारले ‘ओभर–द–टप’ (ओटिटी प्लेटफर्म)लाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ । सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा संशोधन गर्दै ‘डिजिटल’ प्रसारण प्रणालीअन्तर्गत सञ्चालन भइरहेका ओटिटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो । सोमबार राजपत्रमा प्रकाशित संशोधित नियमावलीअनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने […]

एलजी इसेन्सियल सिरिज सार्वजनिक, दैनिक जिवनलाई आवश्यक उपकरण खरिद सहजै

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स नेपालसँगक
BizKhabar Online » BizKhabar Online

एलजी इसेन्सियल सिरिज सार्वजनिक, दैनिक जिवनलाई आवश्यक उपकरण खरिद सहजै

काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिंगापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्स नेपालसँगको सहकार्यमा नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राख्दै नयाँ घरेलु उपकरणहरूको शृंखला ‘एलजी इसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ । काठमाडौंस्थित भिभान्ता होटलमा आयोजित विशेष कार्यक्रममा उक्त शृंखलाको औपचारिक अनावरण गरिएको हो । “हरेक घरको खुशी, घर–घरमा एलजी” अभियान अन्तर्गत सार्वजनिक गरिएको यस शृंखलाले आधुनिक […]

असारदेखि भदौसम्म सडक खन्न रोक, विनाअनुमति खने कडा कारबाही

काठमाडौं । सडक विभागले वर्षायाममा सडकको संरक्षण तथा यातायात सञ्चालनलाई सहज बनाउन असार १ गतेदेखि
BizKhabar Online » BizKhabar Online

असारदेखि भदौसम्म सडक खन्न रोक, विनाअनुमति खने कडा कारबाही

काठमाडौं । सडक विभागले वर्षायाममा सडकको संरक्षण तथा यातायात सञ्चालनलाई सहज बनाउन असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ। विभागले सूचना जारी गर्दै धारा, ढल, विद्युत्, टेलिफोन तथा अन्य पूर्वाधार निर्माण वा मर्मतका लागि सडक खन्नुपर्ने भए पनि उक्त अवधिमा कुनै पनि निकायलाई अनुमति नदिइने जनाएको छ। विभागका अनुसार वर्षाको समयमा सडक […]

चिकित्सा शिक्षामा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी ग
BizKhabar Online » BizKhabar Online

चिकित्सा शिक्षामा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन […]

चालु आवको भन्दा रु एक अर्ब ५३ करोडले कम, यस्ता छन् लुम्बिनीको बजेटको विशेषता

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ / ८४ का लागि प्रदेशसभामा सोमबार रु ३७ अर्ब ३८
BizKhabar Online » BizKhabar Online

चालु आवको भन्दा रु एक अर्ब ५३ करोडले कम, यस्ता छन् लुम्बिनीको बजेटको विशेषता

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३ / ८४ का लागि प्रदेशसभामा सोमबार रु ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट सार्वजनिक गरेको छ । प्रस्तुत बजेट चालु आवको भन्दा रु एक अर्ब ५३ करोडले कमी हो । प्रदेश सरकारले उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृजना, उद्यमशीलता प्रवर्द्धन, कृषि आधुनिकीकरण, भौतिक पूर्वाधार विकास, […]

चार अर्ब ८० करोडमा स्तरोन्नति हुँदै गरेको मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ । अलकत्राको
BizKhabar Online » BizKhabar Online

चार अर्ब ८० करोडमा स्तरोन्नति हुँदै गरेको मुग्लिन-मलेखु सडकमा कालोपत्रको तयारी

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडकखण्डमा कालोपत्रको तयारी गरिएको छ । अलकत्राको अभावमा रोकीएको काम पुनः गर्न लागिएको हो । यसअघि १३ किलोमिटर सडक कालोपत्र भइसकेको छ । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार हुग्दीदेखि जवाङ खोलासम्म कालोपत्रेको तयारी सुरु गरिएको छ । उहाँले भन्नुभयो, “३० टन अलकत्रा आइसकेको छ […]

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ, व्यवसायी थापा पनि नियन्त्रणमा

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनु
BizKhabar Online » BizKhabar Online

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ, व्यवसायी थापा पनि नियन्त्रणमा

काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार अर्याललाई पक्राउ गरेको हो । राहदानी आपूर्तिको विषयमा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । त्यस्तै व्यवसायी सिद्धार्थ थापालाई पनि अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । थापा राष्ट्रिय सभाका सदस्य सुनिल थापाका छोरा हुन् ।

ठगी मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह रिहा, पीडितलाई रकम बुझाए

काठमाडौं । साढे ४ लाख रुपैयाँ पीडितलाई बुझाएपछि सेफ सन्तोष साह रिहा भएका छन् । ठगी मुद्दामा पक्रा
BizKhabar Online » BizKhabar Online

ठगी मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह रिहा, पीडितलाई रकम बुझाए

काठमाडौं । साढे ४ लाख रुपैयाँ पीडितलाई बुझाएपछि सेफ सन्तोष साह रिहा भएका छन् । ठगी मुद्दामा पक्राउ परेका उनले पीडित पक्षलाई चेकबमोजिमको रकम बुझाएपछि सोमबार साँझ रिहा गरिएको प्रहरीले जनाएको छ । साहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत शुक्रबार राति जनकपुरबाट पक्राउ गरी काठमाडौँ ल्याएर हिरासतमा राखेको थियो । काठमाडौँको गैरीधारामा रेस्टुरेन्ट […]

पाँच हजार तीन सय २ ओटा औषधि पसल र फार्मेसीको प्रमाणपत्र खारेज (सूचनासहित)

काठमाडौँ । औषधि व्यवस्था विभागले पाँच हजार तीन सय दुई ओटा औषधि पसल र फार्मेसीहरूको दर्ता प्रमाणपत
BizKhabar Online » BizKhabar Online

पाँच हजार तीन सय २ ओटा औषधि पसल र फार्मेसीको प्रमाणपत्र खारेज (सूचनासहित)

काठमाडौँ । औषधि व्यवस्था विभागले पाँच हजार तीन सय दुई ओटा औषधि पसल र फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द गरेको छ । विभागले आज मङ्गलबार एक सूचना जारी गर्दै कानुनी व्यवस्था अनुसार तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा नगरेका पसलहरूको प्रमाणपत्र स्वतः खारेज भएको जनाएको हो । तोकिएको अवधिभित्र नवीकरण नगरेका र नवीकरण म्याद समाप्त भएका औषधि […]

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’मा प्ल्याटिनम विजेताका रुपमा सम्मानित

काठमाडौं । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवा
BizKhabar Online » BizKhabar Online

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’मा प्ल्याटिनम विजेताका रुपमा सम्मानित

काठमाडौं । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तनतर्फ उच्च तहको अवार्ड प्ल्याटिनम विजेताका रुपमा सम्मानित भएको छ । बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया सम्बन्धी उल्लेखनिय पहलको लागि उक्त सम्मान प्रदान गरिएको हो । इन्फोसिस फिन्याकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका […]

एनआईसी एशिया बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, चितवनस्थित विद्यालयमा सहयोग प्रदान

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर, चितवनस्थि
BizKhabar Online » BizKhabar Online

एनआईसी एशिया बैंकको संस्थागत सामाजिक उत्तरदायित्व, चितवनस्थित विद्यालयमा सहयोग प्रदान

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर, चितवनस्थित बिन्देश्वरी आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । सीमान्तकृत, न्यून आय भएका तथा पिछडिएका वर्गका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर संचालन भइरहेको यस विद्यालयमा १२६ जनाभन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् भने ८५ भन्दा धेरै चेपाङ समुदायका विद्यार्थीहरुलाई खानेबस्ने सुविधा सहित आवासीय सेवा […]

Get more results via ClueGoal