गण्डकीले विकास निर्माणमा ६१ प्रतिशत खर्च गर्दै, यस्तो छ बजेटको पूर्णपाठ
newsare.net
काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बगण्डकीले विकास निर्माणमा ६१ प्रतिशत खर्च गर्दै, यस्तो छ बजेटको पूर्णपाठ
काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। प्रदेशको समृद्धि, पूर्वाधार विकास तथा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राख्दै सरकारले कुल बजेटको ६० प्रतिशतभन्दा बढी हिस्सा पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आइतबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै […] Read more














