कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोडको बजेट, स्थानीय तहलाई ५ अर्बभन्दा बढी
newsare.net
काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजारकर्णालीले ल्यायो ३५ अर्ब ३९ करोडको बजेट, स्थानीय तहलाई ५ अर्बभन्दा बढी
काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बजेट प्रस्तुत गरेका हुन्। प्रदेश सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी बजेट ७.२८ प्रतिशतले वृद्धि गर्दै विकासमुखी कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको […] Read more














